‘दिलमाया २’को विरगञ्जमा बिशेष शोको आयोजना

कंगना रनौतको ट्वीटर अकाउन्ट मंगलबार सस्पेन्ड भएपछि आक्रोशित बनेकी छन् । उनको सस्पेण्ड हुनुको कारण भने बंगाल चुनाव परिणाममा ममता बनर्जीमाथि गरिएको टिप्पणीपछि बन्द भएको छ ।
कुन्ती मोक्तान (सुन्दास) नेपाली गायिका हुन्। नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने कुन्ती मोक्तानका खुट्टा तान्दै गर, माथि माथि सैलुङ्गेमा र निष्ठुरी मायालु जस्ता गीतहरूले निकै मनपराईएका गीतहरू हुन। शिलाबहादुर मोक्तानसँग विवाहित कुन्तीको सफलताका भाग शिलाबहादुर मोक्तान पनि हुन्,