Thursday, May 19, 2022  |  बिहीवार, ५ जेष्ठ २०७९   |  नेपाली समय लोड हुदैछ...
मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु पूजा र आकाश फेरि संगै 'लैजाउला कान्छि' मा आर्यन र नम्रता सञ्जिव पराजुलीको ‘जिउने आधार’ सार्वजनिक ‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ मा रोमान्टिक जोडी ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्ससमा ​आकाशे खेतीले ग्राउण्डमा फूटबल त जित्यो , हलमा दर्शकको मन जित्ला ? ‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी राजेश पायल राई फिल्मको हिरो, निर्देशक सुब्बाले दिए पोष्टर उपहार पल आफै प्रहरी चौकि जादै आकाशे खेतीको टिजर सार्वजनिक ​रिमाल दाम्पतीले लिएर आए रदिफ–काफिया

​शुक्रबार बाट एडल्ट फिल्म सकिन भुल्न तिमिलाइ

मंगलवार, २१ मंसिर २०७८, कलीउड अपडेट.
यो शुक्रबार बाट चलचित्र सकिन भुल्न तिमिलाइ प्रर्दशनमा आउने भएको छ । राज बस्न्यात को निर्माण निर्देशनमा तयार यो चलचित्र एडल्ट चलचित्र हो । १६ बर्ष भन्दा माथिका दर्शकले हेर्ने गरि यस चलचित्रले ए सर्टिफिकेट पाएको छ । 
 निर्माण भएको लामो समयको प्रतिक्षामा यो चलचित्र हलमा रिलिज हुन लागेको हो । यो चलचित्र यहि मंसिर २४ गते बाट प्रर्दशनमा आउने निर्माता निर्देशक बस्न्यातले कलिउड अपडेटलाइ जानकारी दिएका छन् । चलचित्रको कथा पटकथा भने नायीका पनाह अधिकारीले लेखेकि छिन् । चलचित्रमा पनाह अधिकारीको साथमा शुशान्त कार्कि ,एस के बमजन लगायतका कलाकारको अभिनय रहेको छ । युवा पुस्ताको प्रेम , रोमान्स र यिबोग लाइ चलचित्रको पर्दामा उतारिएको निर्देशक बस्न्यातको भनाइ छ । चलचित्रलाइ आरआर फिल्मसले बितरणको जिम्मा लिएको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू