Sunday, Apr 02, 2023  |  आईतवार, १९ चैत्र २०७९   |  नेपाली समय लोड हुदैछ...
कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप ! 'बद्री बहादुर' नेपालअघि अष्ट्रेलियामा

​शुक्रबार बाट एडल्ट फिल्म सकिन भुल्न तिमिलाइ

मंगलवार, २१ मंसिर २०७८, कलीउड अपडेट.
यो शुक्रबार बाट चलचित्र सकिन भुल्न तिमिलाइ प्रर्दशनमा आउने भएको छ । राज बस्न्यात को निर्माण निर्देशनमा तयार यो चलचित्र एडल्ट चलचित्र हो । १६ बर्ष भन्दा माथिका दर्शकले हेर्ने गरि यस चलचित्रले ए सर्टिफिकेट पाएको छ । 
 निर्माण भएको लामो समयको प्रतिक्षामा यो चलचित्र हलमा रिलिज हुन लागेको हो । यो चलचित्र यहि मंसिर २४ गते बाट प्रर्दशनमा आउने निर्माता निर्देशक बस्न्यातले कलिउड अपडेटलाइ जानकारी दिएका छन् । चलचित्रको कथा पटकथा भने नायीका पनाह अधिकारीले लेखेकि छिन् । चलचित्रमा पनाह अधिकारीको साथमा शुशान्त कार्कि ,एस के बमजन लगायतका कलाकारको अभिनय रहेको छ । युवा पुस्ताको प्रेम , रोमान्स र यिबोग लाइ चलचित्रको पर्दामा उतारिएको निर्देशक बस्न्यातको भनाइ छ । चलचित्रलाइ आरआर फिल्मसले बितरणको जिम्मा लिएको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू