Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​डिसेम्बर २६ मा 'गुनासो' लोकार्पण , गजलकार उप्रेतीले बाचन गर्ने

शनिबार, २५ मंसिर २०७८, कलीउड अपडेट.
लोकप्रिय गीतकार एवं गजलकार हरी उप्रेतीको गजल संग्रह गुनासो बजारमा आउन तयार भएको छ । साहित्य पारखिहरुको लागी गुनासोमा फरक फरक स्वादका गजलहरु समावेश गरिएको साहित्यकार उप्रेती बताउछन् । यसै बिच गजल संग्रह गुनासो यहि डिसेम्बर २६ मा लोकार्पण हुने भएको छ । 
अमेरीकाको ओहायो राज्यको रेनल्डस्बर्ग मा आयोजना हुन लागेको कृति लोकार्पण कार्यक्रममा गजलकार उप्रेतीले बाचन समेत गर्ने भएका छन् । मातृभाषा संरक्षण समुह र कोलम्बस साहित्यीक एवं सास्कृतिक मन्चले आयोजना गर्न लागेको यो कार्यक्रम स्थानिय समय अनुसार बिहान ११ बजे देखि ३ बजे सम्म सन्चालन हुने छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू