Thursday, May 19, 2022  |  बिहीवार, ५ जेष्ठ २०७९   |  नेपाली समय लोड हुदैछ...
मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु पूजा र आकाश फेरि संगै 'लैजाउला कान्छि' मा आर्यन र नम्रता सञ्जिव पराजुलीको ‘जिउने आधार’ सार्वजनिक ‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ मा रोमान्टिक जोडी ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्ससमा ​आकाशे खेतीले ग्राउण्डमा फूटबल त जित्यो , हलमा दर्शकको मन जित्ला ? ‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी राजेश पायल राई फिल्मको हिरो, निर्देशक सुब्बाले दिए पोष्टर उपहार पल आफै प्रहरी चौकि जादै आकाशे खेतीको टिजर सार्वजनिक ​रिमाल दाम्पतीले लिएर आए रदिफ–काफिया

विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा पन्चे बाजा गीत सार्वजनिक

शुक्रबार, १६ पौष २०७८, कलीउड अपडेट.
गायक विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। 'ए रिमै पन्चे बाजा बजाई' बोलको पन्चे बाजा गीतमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ। नरेन्द्र वियोगीले संगीत संयोजन गरेको गीतमा पछिल्लो समयका ब्यस्त मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्रि फिचर्ड छन्। भिडियोमा क्षेत्रिको साथमा विनिता परियार,महादेव त्रिपाठी र सुनिता फिचर्ड छन्।

पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेको भिडियोमा सुनिल क्षेत्रिको कोरियोग्राफी र निर्देशन रहेको छ। भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। माघ महिना लगनको महिना नजिकदै गर्दा पन्चे बाजागीतको भिडियो दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम ढुक्क रहेको छ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू