Tuesday, Apr 16, 2024  |  मंगलवार, ४ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा पन्चे बाजा गीत सार्वजनिक

शुक्रबार, १६ पौष २०७८, कलीउड अपडेट.
गायक विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा रहेको नयाँ गीत भिडियो सार्वजनिक गरिएको छ। 'ए रिमै पन्चे बाजा बजाई' बोलको पन्चे बाजा गीतमा शब्द तथा संगीत दिपक शर्माको रहेको छ। नरेन्द्र वियोगीले संगीत संयोजन गरेको गीतमा पछिल्लो समयका ब्यस्त मोडल तथा कोरियोग्राफर सुनिल क्षेत्रि फिचर्ड छन्। भिडियोमा क्षेत्रिको साथमा विनिता परियार,महादेव त्रिपाठी र सुनिता फिचर्ड छन्।

पवन सुस्लिङ्गले छायाँकन तथा सम्पादन गरेको भिडियोमा सुनिल क्षेत्रिको कोरियोग्राफी र निर्देशन रहेको छ। भिडियो डिएआर मुभिजको अफिसियल च्यानल मार्फत सार्वजनिक गरिएको छ। माघ महिना लगनको महिना नजिकदै गर्दा पन्चे बाजागीतको भिडियो दर्शक श्रोताले मन पराउनेमा निर्माण टिम ढुक्क रहेको छ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू