Thursday, May 19, 2022  |  बिहीवार, ५ जेष्ठ २०७९   |  नेपाली समय लोड हुदैछ...
मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु पूजा र आकाश फेरि संगै 'लैजाउला कान्छि' मा आर्यन र नम्रता सञ्जिव पराजुलीको ‘जिउने आधार’ सार्वजनिक ‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ मा रोमान्टिक जोडी ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्ससमा ​आकाशे खेतीले ग्राउण्डमा फूटबल त जित्यो , हलमा दर्शकको मन जित्ला ? ‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी राजेश पायल राई फिल्मको हिरो, निर्देशक सुब्बाले दिए पोष्टर उपहार पल आफै प्रहरी चौकि जादै आकाशे खेतीको टिजर सार्वजनिक ​रिमाल दाम्पतीले लिएर आए रदिफ–काफिया

​रिमाल दाम्पतीले लिएर आए रदिफ–काफिया

शुक्रबार, ३० पौष २०७८, कलीउड अपडेट.
नेपाली भाषी भूटानी एक दम्पतिले रदिफ काफिया लिएर बजारमा आईसकेका छन । हाल अष्ट्रेलियामा बसोबास गर्दै आएका रिमेन आलोक र धना ज्योतिले आफ्नो भाषा, साहित्य, कला, संस्कृतिलाई सदैव आफ्नो मन, मुटुमा सजाएर राखेको र सदैव आफु बाँचुन्जेल नेपाली भएर बाँच्ने बताउछन । यस गजल सगंग्रह रदिफ–काफियामा जम्मा पच्चीस÷पच्चीस गजल समाबेश गरीएको छ । 
रिमेन भन्छन हाम्रो यात्राको जीवित कथा हो यो संग्रह । हामी दुईको जीन्दगीको यात्रा सृजनाबाटै सुरू भएको हो र यसलाई निरन्तर अघि बढाई राख्न हजुरहरूको अमूल्य सल्लाह सुझाबको खाचो पर्छ । नेपाली साहित्यिक जगतमा नया कृती लिएर आइसकेका छन् रिमाल दम्पत्ती । सिर्जनालाइ भूगोलले छेक्न सक्दैन भन्ने यथार्थलाइ अझ फराकिलो बनाउन अस्ट्रेलियाबाट चम्किला तारा झैं संयुक्त गजलकृती लिएर उदाएका हुन् ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू