Monday, Jul 04, 2022  |  सोमबार, २० आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक दिक्पाल , एसराज र साक्षीकाे त्रिकोणात्मक प्रेम !!! तिहारमा 'नालापानी' ​चलचित्र सम्झना बिर्सनाको 'हास्ने खेल्ने बेलैमा' सार्वजनिक , रोमान्टिक बने पुजा र आकाश चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक अब असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’ सज्जाकाे ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक ‘गोर्खा : बिनिथ द ब्रेभरी’ काे छायांकन सकियो , सम्पूर्ण छायांकन इङ्गल्याण्ड र बेलायतमा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सम्मान समारोह सम्पन्न अनाथालयका लागि अभिनेता जोशीले पूरा गरे २४० माइल साइकल यात्रा मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

आकाशे खेतीको टिजर सार्वजनिक

बुद्धबार, २६ माघ २०७८, कलीउड अपडेट.
चलचित्र आकाशे खेतीको टिजर सार्वजनिक भएको छ । १ मिनेट १२ सेकेन्डको टिजरमा चलचित्रका तिन मुख्य मात्र गौरव पहारी , विल्सन बिक्रम राई र बुद्धि तामाङलाइ देख्न सकिन्छ । फागुन २७ मा रिलिज तयारी गरिरहेको यस चलचित्रमा उदय सुब्बाको लेखन एवं निर्देशन रहेको छ । 

चलचित्र आकाशे खेतीमा गौरव पहारी ,निता ढुंगाना, विल्सन बिक्रम राइ , बुद्धि तामाङ , रमा लिम्बु , शिशिर वाङदेल , जयनन्द लामा, लक्षु शर्मा , प्रकाश शर्मा , कृषा गुरुङ , अनुप याक्सो, रजनि गुरुङ  लगायतका कलाकारको अभिनय रहेको छ । 
एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण  भएको यस चलचित्रलाई केदार उप्रेती , जिवन सुव्वा , राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रलाइ छायांकन बिक्रम डिसि , द्वन्द राजु किराती , नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ । चलचित्र फागुन २७ गते प्रर्दशनमा आउदैछ । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू