Saturday, Apr 20, 2024  |  शनिबार, ८ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

पल शाहले भने गल्ती भए म सजाय भोग्न तयार छु

बिहीवार, १२ फागुन २०७८, कलीउड अपडेट.

यतिबेला पल शाह र १७ बर्षिय नावालीका गायीकाको बिबादले बजार तातेको छ । सुटिङमा व्यस्त हुने पल शाह यतिबेला लुकिलुकि हिड्नु परेको पनि छ । बुधवार तनहुँमा नाबालिका गायीका माथि बिबाहको गर्छु भन्दै माया जालमा पारेर करणी गरेको भन्दै उजुरी परे पछि प्रहरी पललाइ खोज्न निस्किएको छ । 
यसै बिच आफू माथि ठूलो षडयन्त्र भएको भन्दै केहि व्यक्तिको नाम सार्वजनिक गर्दै आफू षडयन्त्रको सिकार भएको र गल्ती भए सजाय भोग्न तयार भनेर फेसबुक मार्फत लामो स्टाटस सार्वजनीक गर्दै लेखेका छन । केहि प्रमाणको लागी अडियो सार्वजनिक गर्दै पलले ति गायीकालाइ प्रयोग गर्दै सुनियोजित ढंगबाट षडयन्त्र गराइयो भन्दै अडियो सार्वजनिक गरेका छन् । 



यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू