Monday, Jul 04, 2022  |  सोमबार, २० आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक दिक्पाल , एसराज र साक्षीकाे त्रिकोणात्मक प्रेम !!! तिहारमा 'नालापानी' ​चलचित्र सम्झना बिर्सनाको 'हास्ने खेल्ने बेलैमा' सार्वजनिक , रोमान्टिक बने पुजा र आकाश चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक अब असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’ सज्जाकाे ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक ‘गोर्खा : बिनिथ द ब्रेभरी’ काे छायांकन सकियो , सम्पूर्ण छायांकन इङ्गल्याण्ड र बेलायतमा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सम्मान समारोह सम्पन्न अनाथालयका लागि अभिनेता जोशीले पूरा गरे २४० माइल साइकल यात्रा मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

राजेश पायल राई फिल्मको हिरो, निर्देशक सुब्बाले दिए पोष्टर उपहार

मंगलवार, १७ फागुन २०७८, कलीउड अपडेट.
सर्बाधिक लोकप्रिय गायक राजेश पायल राई फिल्मका नायक पनि हुन् , यो कुुरा धेरैलाइ थाहा नहुन पनि सक्छ , चलचित्र गुण्डाराज मा राजेश पायल राइ नायकको रुपमा देखा परेका थिए । उनलाइ नायक बनाउने निर्देशक हुन् उदय सुब्बा , केहि दिन अघि उदय सुब्बा आफ्नो प्रर्दशन हुन लागेको चलचित्र आकाशे खेतीको पोष्टर बोकेर राइ निबास पुगे । चलचित्रको पोष्टर र चलचित्रका गीतहरु राजेश पायल राइको घरमा रहेको मिनि थिएटर मा हेरि सके पछि गीत राम्रो बनेको भन्दै चलचित्रको सफलताको शुभकामना दिएका छन् ।
चलचित्र आकाशे खेतीमा गौरव पहारी , विल्सन बिक्रम राई, निता ढुंगाना, रबिन्द्र झा , बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । 
चलचित्र यहि फागुन २७ मा प्रर्दशन हुदैछ ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू