Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

राजेश पायल राई फिल्मको हिरो, निर्देशक सुब्बाले दिए पोष्टर उपहार

मंगलवार, १७ फागुन २०७८, कलीउड अपडेट.
सर्बाधिक लोकप्रिय गायक राजेश पायल राई फिल्मका नायक पनि हुन् , यो कुुरा धेरैलाइ थाहा नहुन पनि सक्छ , चलचित्र गुण्डाराज मा राजेश पायल राइ नायकको रुपमा देखा परेका थिए । उनलाइ नायक बनाउने निर्देशक हुन् उदय सुब्बा , केहि दिन अघि उदय सुब्बा आफ्नो प्रर्दशन हुन लागेको चलचित्र आकाशे खेतीको पोष्टर बोकेर राइ निबास पुगे । चलचित्रको पोष्टर र चलचित्रका गीतहरु राजेश पायल राइको घरमा रहेको मिनि थिएटर मा हेरि सके पछि गीत राम्रो बनेको भन्दै चलचित्रको सफलताको शुभकामना दिएका छन् ।
चलचित्र आकाशे खेतीमा गौरव पहारी , विल्सन बिक्रम राई, निता ढुंगाना, रबिन्द्र झा , बुद्धि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ । 
चलचित्र यहि फागुन २७ मा प्रर्दशन हुदैछ ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू