Monday, Jul 04, 2022  |  सोमबार, २० आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक दिक्पाल , एसराज र साक्षीकाे त्रिकोणात्मक प्रेम !!! तिहारमा 'नालापानी' ​चलचित्र सम्झना बिर्सनाको 'हास्ने खेल्ने बेलैमा' सार्वजनिक , रोमान्टिक बने पुजा र आकाश चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक अब असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’ सज्जाकाे ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक ‘गोर्खा : बिनिथ द ब्रेभरी’ काे छायांकन सकियो , सम्पूर्ण छायांकन इङ्गल्याण्ड र बेलायतमा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सम्मान समारोह सम्पन्न अनाथालयका लागि अभिनेता जोशीले पूरा गरे २४० माइल साइकल यात्रा मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

​आकाशे खेतीले ग्राउण्डमा फूटबल त जित्यो , हलमा दर्शकको मन जित्ला ?

शनिबार, २१ फागुन २०७८, कलीउड अपडेट.

चलचित्र आकाशे खेती यहि फागुन २७ बाट प्रर्दशन हुदैछ । यसै बिच  बक्स अफिस इन्टरनेशनल ग्रुप र बक्स अफिस फिल्मी क्लव द्धारा आयोजना गरिएको रमाइलो मैत्रिपूर्ण  फूटवल च्याम्पियनसिप मा शनिबार भएको खेलमा लप्पन छप्पन लाइ ३ २ को अन्तरले आकाशे खेती बिजय भएको छ । 
चलचित्र आकाशे खेतीमा काम नगरि पैसा कमाउने उदेश्य भएका ३ युवाहरुको कथालाइ समेटिएको छ । हाल सम्म रिलिज भएको चलचित्रको एउटा गीत र ट्रेलरलाइ दर्शकले रुचाएको निर्माण टिमले बताएको छ ।  चलचित्रमा गौरव पहारी , विल्सन बिक्रम राइ  , बुद्धि तामाङ , रबिन्द्र झा , निता ढुंगाना शिशिर वाङ्देल , लक्षु शर्मा , रमा लिम्बु , क्रिशा गुरुङ , अनुप याक्सो , रजनि गुरुङ तथा स्वर्गिय जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ उदय सुब्बाले निर्देशन गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू