Saturday, Apr 20, 2024  |  शनिबार, ८ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​आकाशे खेतीले ग्राउण्डमा फूटबल त जित्यो , हलमा दर्शकको मन जित्ला ?

शनिबार, २१ फागुन २०७८, कलीउड अपडेट.

चलचित्र आकाशे खेती यहि फागुन २७ बाट प्रर्दशन हुदैछ । यसै बिच  बक्स अफिस इन्टरनेशनल ग्रुप र बक्स अफिस फिल्मी क्लव द्धारा आयोजना गरिएको रमाइलो मैत्रिपूर्ण  फूटवल च्याम्पियनसिप मा शनिबार भएको खेलमा लप्पन छप्पन लाइ ३ २ को अन्तरले आकाशे खेती बिजय भएको छ । 
चलचित्र आकाशे खेतीमा काम नगरि पैसा कमाउने उदेश्य भएका ३ युवाहरुको कथालाइ समेटिएको छ । हाल सम्म रिलिज भएको चलचित्रको एउटा गीत र ट्रेलरलाइ दर्शकले रुचाएको निर्माण टिमले बताएको छ ।  चलचित्रमा गौरव पहारी , विल्सन बिक्रम राइ  , बुद्धि तामाङ , रबिन्द्र झा , निता ढुंगाना शिशिर वाङ्देल , लक्षु शर्मा , रमा लिम्बु , क्रिशा गुरुङ , अनुप याक्सो , रजनि गुरुङ तथा स्वर्गिय जयनन्द लामा लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्रलाइ उदय सुब्बाले निर्देशन गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू