Wednesday, Apr 24, 2024  |  बुद्धबार, १२ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

कृष्णको सिंहदरबारमा शिल्पा र रोशन (भिडियो)

बुद्धबार, ७ बैशाख २०७९, कलीउड अपडेट.
ब्याक टु ब्याक गायनमा चम्किरहेका कृष्ण काफ्ले म्यूजिक भिडियो निर्देशक बनेका छन् । उनको निर्देशनमा रहेको गीत सिंहदरबार झ्यालैमा ऐनाुको भिडियो सार्वजनिक भएको छ ।

लोक शैलीमा रहेको यस गीतमा गायक काफ्ले र गायिका अस्मिता अधिकारीको स्वर रहेको छ । मोहन थापाको शब्द रचना रहेको यस गीतमा गायक काफ्लेले नै संगीत दिएका छन् । पुराना गीतहरूमा प्रयोग हुने खालका शब्द र भाका प्रयोग गरी नयाँ एरेन्जमा गीत तयार गरिएको छ । नरेन्द्र वियोगीले संगीत एरेन्ज गरेका छन् ।

भिडियोमा रोशन केसी र शिल्पा पोखरेलको अभिनय रहेको छ । भिडियोका छायाँकार सन्कल भुजेल हुन् भने शिशिर खातीको कोरीयोग्राफी र मनोज कार्कीको सम्पादन रहेको छ । यो भिडियोलाई गायक काफ्लेकै आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू