Thursday, Mar 28, 2024  |  बिहीवार, १५ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​मार्मिक कथामा लोक पौडेलले सार्वजनिक गरे 'आमा' (भिडियो)

बुद्धबार, ७ बैशाख २०७९, कलीउड अपडेट.

आमाको मुख हेर्ने दिन नजिकिदै जादा लोक पौडेल र अन्जु पन्तको आावाजको रहेको आमा बोलको गीत सार्वजनिक गरिएको छ । मिरा मोसन पिक्चर्सको यूटुव च्यानल बाट सार्वजनिक गरिएको यो गीतमा लोक पौडेलको शव्द एवं संगीत रहेको छ । 
सार्वजनिक भिडियोलाइ दयाराम घिमिरेले निर्देशन गरेका हुन् भने कथा पनि निर्देशक घिमिरेकै रहेको छ । आमा छोराको बियोगान्त कथा भिडियोमा प्रस्तुत गरिएको छ । भिडियोमा सरिता राजोपाध्याय , दिपेश गजुरेल , बालमुकुन्द आर्चाय , बलराम बस्नेत लगायतका कलाकारको अभिनय रहेको छ । 
सार्वजनिक भिडियोलाइ दशरथ गिरिले सम्पादन गरेका छन् भने खेम थापा मगरले छायांकन गरेका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू