Monday, Aug 08, 2022  |  सोमबार, २३ श्रावन २०७९   |  नेपाली समय लोड हुदैछ...
गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप ! 'बद्री बहादुर' नेपालअघि अष्ट्रेलियामा ​साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने ‘नालापानी’को मोशन पोस्टर रिलीज नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड

​प्रभु तथा इश्वर खोज्दै हरि उप्रेती (भिडियो)

मंगलवार, २० बैशाख २०७९, कलीउड अपडेट.
गीतकार हरि उप्रेतिको नयाँ भजन गीत कहाँ छन् प्रभु कहाँ छन् इश्वर सार्वजनिक भएको छ । सार्वजनिक भएको यस भजन लाइ एम के गजमेरले संगीत दिएका छन् भने बनिका प्रधानको सुमधुर श्वर समेटिएको छ । 

राधिका उप्रेतिको प्रस्तुतीरहेको यस भजनलाइ बिक्रम चौहानले निर्देशन गरेका छन् भने यस भजनमा बिजय गुरुङ , सम्प्रिया खड्का र मुना खड्का को अभिनय रहेको छ । 
भुटान देखि नेपाल र नेपाल देखि अमेरीका स्थानान्तरण हुदै हाल अमेरीका बस्दै आएका गीतकार उप्रेतीले दर्जनौ गीत लेखेर रेकर्ड गराइसकेका छन् । भजन संगै चलचित्रका गीत , आधुनिक गीत लेखनमा गीतकार उप्रेती अब्बल मानिन्छन् । हरेक जनराका गीत लेख्ने उप्रेतीले भजन पनि राम्रो लेख्न सक्छन् भन्ने उदाहरण स्वरुप यो भजन बजारमा आएको छ । नेपाली गीत लेखनमा उप्रेती उत्कृष्ट गीतकारको रुपमा आफूलाइ स्थापित गराइसकेका छन् । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू