Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​प्रभु तथा इश्वर खोज्दै हरि उप्रेती (भिडियो)

मंगलवार, २० बैशाख २०७९, कलीउड अपडेट.
गीतकार हरि उप्रेतिको नयाँ भजन गीत कहाँ छन् प्रभु कहाँ छन् इश्वर सार्वजनिक भएको छ । सार्वजनिक भएको यस भजन लाइ एम के गजमेरले संगीत दिएका छन् भने बनिका प्रधानको सुमधुर श्वर समेटिएको छ । 

राधिका उप्रेतिको प्रस्तुतीरहेको यस भजनलाइ बिक्रम चौहानले निर्देशन गरेका छन् भने यस भजनमा बिजय गुरुङ , सम्प्रिया खड्का र मुना खड्का को अभिनय रहेको छ । 
भुटान देखि नेपाल र नेपाल देखि अमेरीका स्थानान्तरण हुदै हाल अमेरीका बस्दै आएका गीतकार उप्रेतीले दर्जनौ गीत लेखेर रेकर्ड गराइसकेका छन् । भजन संगै चलचित्रका गीत , आधुनिक गीत लेखनमा गीतकार उप्रेती अब्बल मानिन्छन् । हरेक जनराका गीत लेख्ने उप्रेतीले भजन पनि राम्रो लेख्न सक्छन् भन्ने उदाहरण स्वरुप यो भजन बजारमा आएको छ । नेपाली गीत लेखनमा उप्रेती उत्कृष्ट गीतकारको रुपमा आफूलाइ स्थापित गराइसकेका छन् । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू