Monday, Aug 08, 2022  |  सोमबार, २३ श्रावन २०७९   |  नेपाली समय लोड हुदैछ...
गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप ! 'बद्री बहादुर' नेपालअघि अष्ट्रेलियामा ​साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने ‘नालापानी’को मोशन पोस्टर रिलीज नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड

​लोक पौडेलको 'अर्काको नासो' सार्वजनिक , बर्षा र राजको 'साइलेन्ट लभ'

आईतवार, २२ जेष्ठ २०७९, कलीउड अपडेट.
गायक लोक पौडेलको नयाँ गीत अर्काको नासो छोइ पासो सार्वजनिक भएको छ । मिरा मोसन पिक्चसर्कको अफिसियल यूटुव च्यालन बाट सार्वजनिक गरिएको यस गीतको भिडियोमा बर्षा राउत र राज खड्काको अभिनय रहेको छ । 
लोक पौडेल अमेरीकामा रहेर पनि लामो समय देखि गीत लेखन संगीत तथा गायनमा सक्रिय रहेका छन् । पौडेलका यस अघिका गीतहरु निलो कुर्ता , बेरुवा औठि , आमा लगायतका गीत ले श्रोता दर्शकको मन जितिसकेका छन् । 
सार्वजनिक यस गीतमा लोक पौडेल र अस्मिता अधिकारीको आवाज रहेको यस गीतमा शव्द एवं संगीत दिपक शर्माको रहेको छ  भने उदय राज पौडेल को एरेन्ज रहेको छ । गीतको अडियोलाइ किशोर थापाले मिक्सिङ मास्टरिङ गरेका छन् । 
एकल महिला संगको प्रेमकथा देखाइएको म्यूजिक भिडियोलाइ राज खड्काले निर्देशन गरेका छन् । भने छायांकन बुद्ध थापाले गरेका छन् । साथै यस म्यूजिक भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू