Monday, Aug 08, 2022  |  सोमबार, २३ श्रावन २०७९   |  नेपाली समय लोड हुदैछ...
गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप ! 'बद्री बहादुर' नेपालअघि अष्ट्रेलियामा ​साराको ‘गुञ्जन’ पुस २९ रिलिज हुने ‘नालापानी’को मोशन पोस्टर रिलीज नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड

​४ पोष्टरमा कृष्णलीला , फिल्मको नाम संग रिलिज डेटको गज्जवको संयोग

शुक्रबार, १७ आषाढ २०७९, कलीउड अपडेट.

पुष्प खड्का र श्रद्धा क्षेत्री स्टारर फिल्म कृष्णलीला यहि भदौ ३ गते प्रर्दशन हुने भएको छ । फिल्मको नाम कृष्णलीला यो फिल्म कृष्णजन्माष्टमीकै दिन रिलिज हुनुलाइ गज्जवको संयोगको रुपमा हेरिएको छ । 

चलचित्रको निर्माण टिमे चलचित्रका ४ पोष्टर सार्वजनिक गरेको छ , पोष्टरमा नायक पुष्प र नायीका श्रद्धाको जोडिलाइ रोमान्टिक अवतारमा प्रस्तुत गरेको छ । चलचित्र कृष्णलीला लाइ दिपक वलीले निर्देशन गरेका छन् । चलचित्र लेखन सन्चारकर्मि लक्ष्मण सुबेदीले गरेका हुन् भने चलचित्रका कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन् । त्यो कथामा एउटा राजा बोलको गीतले दर्शक श्रोताको मन जित्दै ३६ लाख पटक भन्दा बढि यूटुवमा हेरि सकिएको छ ।   

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू