Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

'बद्री बहादुर' नेपालअघि अष्ट्रेलियामा

बुद्धबार, २९ आषाढ २०७९, कलीउड अपडेट.
निर्देशक शोभित बस्नेत निर्देशित सिनेमा बद्री बहादुर नेपालअघि अष्ट्रेलियामा प्रदर्शन गरिने भएको छ । सिनेमाको आगामी जुलाई ३० तारिखमा सिड्नी. लगाएत चार शहरमा रिलिज गर्न लागिएको छ । सिनेमा रिलिजकको लागि शोभित केहीदिन अघि अष्ट्रेलिया उडेका थिए । सिनेमाको सिड्नी रिलिजको चाँजोपाँजो मेगा इभेन्ट र रुक्सल प्रजापतिले मिलाएका हुन् । सिनेमालाई संचारकमर्मी.रबि अधिकारीले.कार्यकारी निर्माता रहेका छन ।
    एबि पिक्चर्स फार्म र सलोन सलिना ब्यानरमा निर्माण भएको सिनेमाका प्रस्तुतकर्ता विजय गोपाल दली हुन् भने निर्माता मिथुन भोटे ,,रहेका छन् । सिनेमामा अभिनेत्री पुजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा रहेका छन् । ‘बद्री बहादुरमा जय किसन बस्नेत छुल्ठिम गुरुङ,राजिब जंग बस्नेत धिरेन शाक्य, अभिनय रहेको छ । यही सिनेमाबाट एलिना गुरुङ नेपाली सिनेमामा डेव्यु गरेकका थिए । सिनेमामा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शिब बिकको नूत्य निर्देशन, शंकर महर्जनको द्वन्द रहने छ ।
       ‘बद्री बहादुर’मा बिनोद सापकोटाको छायांकन तथा समिर मिया सम्पादन रहने छ । मुख्य सहायक निर्देशक ; रामजी राउत,रहेको छ कमेडी जनराको सिनेमा ‘बद्री बहादुर’को छायंकन काठमाडौं, लमजुङ्ग, धरान र संखुवासभाको विभिन्न ठाउँमा गरिएको छ । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू