Saturday, Apr 20, 2024  |  शनिबार, ८ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

'तिमी जे छौ ठीकै छौ शृङ्गार पछि गरौला' : रिमेन आलाेक

शनिबार, २८ श्रावन २०७९, कलीउड अपडेट.
****गजल****
आउँ ज्यान जोगाउ नमस्कार पछि गरौला
तिमी जे छौ ठीकै छौ शृङ्गार पछि गरौला

यो युद्धको बेला होईन मिलेर एकजुट बनौ
जित तिम्रै भो,म हारे,मारामार पछि गरौला

बृद्ध आमा-बाको हेर बिचारमा लागौ अब
हाम्रो माया पिरतिको बजार पछी गरौला

हामी सगै बसी देशका कुरा गरौ प्रिया
यस्तो सन्तान बडाउने प्यार पछि गरौला\
कहाँ पैसासगं छोरी चेली जोख्दै हुनुहुन्छ
मित्र! यस्तो अनौठो व्यवहार पछी गरौला
रिमेन आलोक

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू