Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

गुन्जनलाइ सानी भनेर कस्ले बोलायो ?

मंगलवार, ३१ चैत्र २०७७, कलीउड अपडेट.
अमेरीका बाट नेपसिस्टरको प्रस्तुतीमा सानी भनेर बोलको गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ । नेपसिस्टर (Nepsisters) को यूटुव च्यानल बाट सार्वजनिक उक्त गतिमा गुन्जन उपाध्याय र विश्व नेपालीको आवाज रहेको छ भने शव्द एवं संगीत तुंग नेपालको रहेको छ । 
यस गीतको भिडियोमा प्रयास वान्तवा राइ र लोसिना लामिछानेको अभिनय रहेको छ । भिडियोलाइ सुरज तमुले निर्देशन गरेका हुन् । 
यस गीतले श्रोता दर्शकको मन जित्नेमा विश्वस्त छिन् गायीका गुन्जन उपाध्याय । संगीतकार एवं गीतकार नेपाल गायीका गुन्जनका पिता हुन् । 
अमेरीकामा रहेर पनि नेपाली गीत संगीत प्रति मोह गायीका गुन्जन मा देखिन्छ । हेरौ यो गीतको भिडियो 
https://youtu.be/8rJT91gCAsc

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू