Friday, May 03, 2024  |  शुक्रबार, २१ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

‘कलीलो यौवन’मा कारुणिक कथा

शुक्रबार, १३ पौष २०८०, कलीउड अपडेट.

गायक प्रबिन वेडवालको स्वरमा रहेको ‘कलीलो यौवन’ बोलको गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक गीतमा केपी आचार्यको शब्द, इन्द्र राज परियारको संगीत रहेको छ । गीतको एरेन्ज भने आदेश गुरुमाचन को छ । गीतमा प्रेम र प्रेमील जोडि विचको हृदयविदारक अवस्थालाई चित्रण गरिएको छ । युदिन योञ्जनको छायाँकन , विजय राज भुर्तेलको सम्पादन तथा निर्देशन रहेको छ । गीतको भिडियोमा समिर राईको कन्सेप्ट रहेको छ ।

आफुलाई माया गरेको प्रेमीलाई जिवनमा सजाउने सपना राख्दा राख्दै जिवन त्यग गरेका प्रेमीको मृत्युको भएको अवस्थालाई गीतमा समेटिएको छ । समिक्षा पोखरेल , गौरव पहारी र सागर गैरेको अभिनय देख्न सकिन्छ ।
 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू