Wednesday, Mar 26, 2025  |  बुद्धबार, १२ चैत्र २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​कृष्ण पौडेलको निर्देशनमा आयो दशै , मिस पबि र नबिनको अभिनय

शनिबार, १९ असोज २०८१, कलीउड अपडेट.

पछिल्लो समयका व्यस्त निर्देशक कृष्ण पौडेलको निर्देशनमा दशै बिशेष गीत आयो दशै सार्वजनिक भएको छ । लोकप्रिय गायक हिमाल सागर र मनिषा सुनारको सुमधुर श्वर रहेको यस गीतमा सन्तोष दाहालको शव्द , बिशाल निरौलाको संगीत तथा संगीत संयोजन रहेको छ । 
कृष्ण पौडेलको निर्देशनमा बनेको यस गीतमा नबिन बुढाथोकि र मिस पबिको अभिनय रहेको छ । दशैको टिका जमरा , लिंगे पिङ लगायत दशैको माहोल गीतमा देखाइएको छ । सार्वजनिक गीतमा प्रविण थापाको कोरियोग्राफि , सुरेश काफ्लेको छायांकन , बिष्णु खड्काको सम्पादन रहेको छ । भिडियो निर्माणमा गोठाले रिसोर्टको सहयोग रहेको छ । 
आयो दशै बोलको गीत जि मिडिया कनेक्सन यूटुव च्यानल बाट सार्वजनिक गरिएको छ । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू