Monday, Dec 09, 2024  |  सोमबार, २४ मंसिर २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

बेलायतका डा.प्रदिप सापकोटाको मोडलिङ मोह , यसरी गर्दैछन् फर्कने तयारी

बिहीवार, १५ कार्तिक २०८१, कलीउड अपडेट.
चितवनमा जन्मिएर हाल बेलायत बस्दै आएका डा प्रदीप सापकोटा एक होनहार चिकित्सक हुनुका साथै मोडलिङ क्षेत्रका पनि राम्रो सम्भावना भएका व्यक्ति हुन् । 
बेलायतको बासिल्डन युनिभर्सिटि हस्पिटल (Basildon University Hospital) मा इन्टेन्सिभिस्ट् (Intensivist) का रुपमा कार्यारत डा सापकोटा सानै देखि कला क्षेत्रमा पनि रुचि राख्ने गर्थे। केहि वर्ष अघि नेपालमै कार्यरत हुँदा डा सापकोटाले आफ्नो मोडलिङ् यात्रामा पाइला टेक्दै गर्दा, अचानक कोरोनाको महामारी आएकाले आफ्नो सम्पुर्ण ध्यान चिकित्सा क्षेत्रमै लगाउन बाध्य बनेका उनि चाडै नै कलाक्षेत्रमा मोडलको रुपमा कमव्याक गर्ने भएका छन् । म्यूजिक भिडियो तथा फिल्म  निर्देशक कृष्ण पौडेलको आउँदो प्रोजेक्ट् बाट कमब्याक गर्ने निर्देशक पौडेलले जानकारी दिए। 


सघन उपचार कक्षमा मृत्यु सङ्ग लडिरहेका विरामीलाइ उपचार गर्ने बाहेक दर्शन, साहित्य र राजनीतिमा पनि उनको रुचि छ। हरेक दिन् मृत्युलाइ नजिकबाट नियालेका डा सापकोटाले जिवन, जगत, मृत्यु जस्ता गहन् तथा आध्यत्मिक विषयमा पनि धेरै अध्ययन् गरेका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू