Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

हलिउड टिम संग सुबास थापा को टिमअप (भिडियो सहित)

शनिबार, ११ बैशाख २०७८, कलीउड अपडेट.
एक दर्जन भन्दा बढि सिनेमा तथा दर्जनौ नाटकमा अभिनय गरेका नायक सुबास थापा यतिबेला अमेरीकामा छन् । सुबास थापा अव निर्देशनमा होमिएका छन् । सुबास थापाको डेव्यू निर्देशन रहेको एक म्यूजिक भिडियो सार्वजनिक भएको छ । नेपाली संगै हलिउडका कलाकारहरु र प्राबिधिकहरु संग उनले काम गरेका छन् । 

छबि न्यौपानेको श्वर रहेको उक्त गीतमा खेम रिजालको शव्द , कर्मा ग्याल्जेन बमजनको संगीत रहेको छ । अमेरीकामा रहने एक नेपाली जोडिको कथालाइ  भिडियोमा देखाउन खोजिएको छ । धेरैको बास्तबिक जिवन संग यो कथा मेल खाने निर्देशक थापाले बताएका छन् । पहिलो पटक म्यूजिक भिडियो निर्देशन गरेका थापाले अमेरीका पुगेर पनि कलाकारीता लाइ बिभिन्न माध्यम बाट प्रस्तुत गरिरहेका छन् । भिडियोलाइ हलिउडका सिनेमाटोग्राफर तोरी  राइसले छायांकन गरेकी छिन् भने मेकअप पाटी क्यूरी को रहेको छ । यस म्यूजिक भिडियोलाइ सम्पादन गरेका छन् अराज केशवले । 

सार्वजनिक यस म्यूजिक भिडियोमा सुबास थापा , बिनिता खड्का थापा  , शेली , प्याट्रिक र क्रिष्टिनाको अभिनय रहेको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू