Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

२० दिनमा सकियो 'अनन्त'को छायांकन

सोमबार, २० बैशाख २०७८, कलीउड अपडेट.
चलचत्रि अनन्तको छायांकन सकिएको छ । छायांकन सुरु भएको २० दिनमा यो सिनेमाको छायांकन केहि दिन अघि सकिएको हो । यस चलचित्रमा अभिनेता कर्मा र अभिनेत्री लक्ष्मी बर्देवा को अभिनय रहेको छ । अहिले जारी निषेधाज्ञा खुलेपछि यस चलचित्रको पोस्ट प्रोडक्सनको काम सुरु हुने बताइएको छ । फिल्मलाई जेसन लोप्चनले निर्देशन गरेका हुन् ।  
यस चलचित्रले प्रेमकथा बोल्ने निर्देशक जेशन लोप्चनले बताएका छन् । जेसनको पटकथा लेखन रहेको फिल्मको सह–निर्मातामा रन्जन ढुंगाना र शीतल खड्का छन् । किपालय प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा जीवन अधिकारीको पनि मुख्य भूमिका छ । फिल्मलाई बबिन दुलालले खिचेका हुन् । समय अनुकुल रहे फिल्मलाई यसै वर्ष प्रदर्शन गर्ने तयारीमा निर्माण टिम रहेको छ 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू