Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

‘अमेरिकन आइडल’को टप ७ मा दिवेश पोखरेल

मंगलवार, २१ बैशाख २०७८, कलीउड अपडेट.
‘अमेरिकन आइडल’को नयाँ संकरणमा प्रतिस्पर्धा गरिरहेका नेपाली मुलका गायक दिवेश पोखरेल अर्थात आर्थर गन विजेता बन्न कोसिस गरिरहेका छन् । गतबर्षको संकरणमा फस्ट रनरअप भएका दिवेश अहिले टप ७ मा स्थान बनाउन सफल भएका छन् । अर्थर गनले २ साता अगाडि विश्वकै चर्चित गायन रियालिटी शोमा आफ्नो प्रस्तुती दिएका उनले ‘आइरिस’ बोलको गीत गाएपछि एकाएक पुन चर्चामा आएका थिए ।

उनको प्रस्तुतीको निर्णायकहरु लियोनल रिची, केटी पेरी र ब्रायनले खुलेरै प्रशंसा गरेका थिए ।वीनर नै बन्ने अपेक्षा राखेर यस वर्ष पनि आइडलमा प्रतिष्पर्धामा भाग लिएका दिवेश वीनिर बन्लान त भन्ने कुरामा ढुक्क देखिएका छन् । उनले आफु गत वर्ष टप ७ मात्र भएको र यस वर्ष सबैको भोट पाएमा वीनर हुने बताएका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू