Monday, Nov 29, 2021  |  सोमबार, १३ मंसिर २०७८   |  नेपाली समय लोड हुदैछ...
हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान ट्रेलरमा यस्तो छ ‘चुरीफुरी’ , शिशिर भण्डारी जग्गा दलाल !! पुष १५ मा ‘कठपुतली’ रिलीज हुने हल त खुल्यो , देखाउने के ? दयनिय अवस्थामा सिनेमा क्षेत्र ​चलचित्र चुरीफुरीबाट सह निर्माता शिव थापाले कैदी बन्दीहरुलाई बाडे तीजको कोसेली गीतकार भामा शर्माको 'आउँ साथी नाचाँ गाऔँ' तीज गीत सार्वजनिक तिजको रमझममा नाच्दै अनु शाह भिडियो कान्तिपुर फिल्म एकेडेमिको ग्राजुएसन सम्पन्न , महानायकले दिए बिधार्थिलाइ हौसला अमेरीकामा पनि म्यूजिक भिडियो निर्देशनमा व्यस्त सुमन दाहाल ३ मिनेटको भिडियो पठाउनुहोस् १ लाख जित्नुहोस चलचित्र कुईनेटोको ‘धर्ती आकाश’ सार्वजनिक NRNA अस्ट्रेलियाकॊ हुन गहिरहेको निर्बाचन मा कलाकार शशांक को उम्मेद्वारी माधव राज खरेलले सुरु गरे नयाँ फिल्मको तयारी , मुख्य भूमिकामा संजित भण्डारी ​चोङवाङ ठूलेको जति चाेट सहेनि सार्वजनिक , ममता गुरुङले दिइन आवाज पलको 'फूलकुमारी' बनिन चर्चित समाचारवाली श्री पाण्डे

शम्भुजित बास्कोटा र मन्जु थापाको ‘पार्यो माया जालैमा' सार्वजनिक

शुक्रबार, २४ बैशाख २०७८, कलीउड अपडेट.
लेजेन्ड सङ्गीतकार शम्भुजित बास्कोटा र मन्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा…’ (गोर्खा भीएस दोलखा) सार्वजनिक भएको छ । शम्भुजितकै शब्द तथा सङ्गीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको गीतको भिडियोमा पुष्पा खडका र सुनिसा बजगाईंलाई फिचरिङ गरिएको छ । बुद्ध थापाको छायाँकन रहेको भिडियोमा नवीन निरौलाको सम्पादन छ ।

गीत र गीतको भिडियोमा दोलखा र गोर्खाको युवा युवतीबीचको प्रेमलाई दर्शाइएको छ । लेजेन्ड सङ्गीतकार तथा गायक शम्भुजित बास्कोटा र बरिष्ठ गायिका मन्जु थापा यो प्रस्तुतिलाई यतिवेला धेरै स्रोता/दर्शकले रूचाई रहेका छन् । उहाँहरूका थुप्रै गीत स्रोता/दर्शकमाझ लोकप्रिय छन् ।
https://youtu.be/Ftoc6nlmyAk

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू