Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

‘सक्किगोनि’का कलाकार दीपक प्रसाद आचार्य (काकु)लाई कोरोना संक्रमण

शुक्रबार, २४ बैशाख २०७८, कलीउड अपडेट.
नेपाली दर्शकमाझ लोकप्रिय हास्य टेलिचलचित्र ‘सक्किगोनि’का कलाकार दीपक प्रसाद आचार्य (काकु)लाई कोरोना संक्रमण भएको छ । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन् । उनले सामाजिक सञ्जलाल फेसबुकमा लेखेका छन्,‘गत बुधबार सक्किगोनिको सुटिङ्ग बाट फर्किए लगत्तै हल्का ज्वोरो आउने र जिउ दुख्ने समस्या देखियो । क्रमशः यो समस्या बढ्दै गएपछि कोभिड टेस्ट गर्दा रिजल्ट पोजिटिभ आएको छ । म होम आइसोलेसनमा मेरी श्रीमतीको उच्च रेखदेख र केयर मा छु । मनोवल उच्च छ ! आशा छ म चांडै कोभिड सङ्गको लडाइमा विजयी हुनेछु ।
केहि दिन यता मसङ प्रत्यक्ष सम्पर्कमा रहनु भएका ब्यक्तिहरुलाई कोभिड टेस्ट गराइ सुरक्षित रहनु हुन अनुरोध गर्दछु । सोचे जति सामान्य हुदै हैन यो महामारी । तर सबै मिलेर अवस्य पनि यसलाइ जित्ने छौ । मोबाइलको स्क्रिन पटक्कै हेर्न मन लाग्दैन । स्वास्थ्य अवस्था सामान्य हुना साथ तपाइहरुसंग जोडिने छु । अन्त्यमा भन्नै पर्ने कुरा सरकारको मात्र भर न परौँ । तपाइँ हाम्रो जिन्दगी आफ्नै अधिन मा छ । ‘जीवन बाचुन्जेल लाइ हो नी, सकिय पछि त सक्किगोनी ’

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू