Saturday, Apr 20, 2024  |  शनिबार, ८ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

प्रियंकाको फोटोको चर्चा

शुक्रबार, २४ बैशाख २०७८, कलीउड अपडेट.
प्रियंका कार्किको एक फोटोले नेपाली फिल्मी बजार तरंगीत बनेको छ । हुन त अहिलेको बिषम परिस्थितिमा फिल्म चलेका छैन ,फिल्मी गतिबिधि पनि छैनन् तर  फिल्मकर्मिहरुका क्रियाकलापले  भने फिल्म  क्षेत्र तरंगीत छन् । यस्तै यतिबेला नायीका प्रियंका कार्किको बेबी बम्प वाला फोटोले सामाजिक संजालमा स्थान पाइरहेको छ । 
बिदेशि नक्कलनै गरेर भए पनि प्रियंकाले बाहिरै बाट भित्रको बच्चलाइ जुस पिलाइन् यहि तस्विर यतिबेला भाइरल भइरहेको छ । प्रियंकाका अधिकांश फ्यानले यो तस्विर मन पराएनन् भने केहि ले प्रियंकाको आफ्नो शरिर आफ्नो मर्जि भन्दै समर्थन पनि गरेका छन्  । जे होस फिल्म नै नखेले पनि प्रियंका बेला बेला चर्चामा आइरहन्छिन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू