Thursday, Mar 28, 2024  |  बिहीवार, १५ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

दिवेश पोखरेल ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिए

सोमबार, २७ बैशाख २०७८, कलीउड अपडेट.
अमेरीकामा आर्थर गनको रुपमा परिचित नेपाली ठिटो दिवेश पोखरेल विश्वकै चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिएका छन् । सोमबार सार्वजनिक भएको भोटिङमा कम भोट पाएपछि उनी बाहिरिएका हुन् । उनले, उत्कृष्ट ५ मा स्थान बनाउन सकेनन् ।आइतबार मदर्स डे स्पेशल कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा उनले गाएको गीतले दर्शकको मन जितेन । 
आर्थर गन अघिल्लो सिजनमा बने ‘अमेरिकन आइडल’को रनर अप बनेका थिए । कोरोना महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै अमेरिकन आइडलको आयोजकले यसपटक उनलाई यो संकरणमा पनि प्रतिस्पर्धा गर्ने मौका दिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू