Monday, Nov 29, 2021  |  सोमबार, १३ मंसिर २०७८   |  नेपाली समय लोड हुदैछ...
हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान ट्रेलरमा यस्तो छ ‘चुरीफुरी’ , शिशिर भण्डारी जग्गा दलाल !! पुष १५ मा ‘कठपुतली’ रिलीज हुने हल त खुल्यो , देखाउने के ? दयनिय अवस्थामा सिनेमा क्षेत्र ​चलचित्र चुरीफुरीबाट सह निर्माता शिव थापाले कैदी बन्दीहरुलाई बाडे तीजको कोसेली गीतकार भामा शर्माको 'आउँ साथी नाचाँ गाऔँ' तीज गीत सार्वजनिक तिजको रमझममा नाच्दै अनु शाह भिडियो कान्तिपुर फिल्म एकेडेमिको ग्राजुएसन सम्पन्न , महानायकले दिए बिधार्थिलाइ हौसला अमेरीकामा पनि म्यूजिक भिडियो निर्देशनमा व्यस्त सुमन दाहाल ३ मिनेटको भिडियो पठाउनुहोस् १ लाख जित्नुहोस चलचित्र कुईनेटोको ‘धर्ती आकाश’ सार्वजनिक NRNA अस्ट्रेलियाकॊ हुन गहिरहेको निर्बाचन मा कलाकार शशांक को उम्मेद्वारी माधव राज खरेलले सुरु गरे नयाँ फिल्मको तयारी , मुख्य भूमिकामा संजित भण्डारी ​चोङवाङ ठूलेको जति चाेट सहेनि सार्वजनिक , ममता गुरुङले दिइन आवाज पलको 'फूलकुमारी' बनिन चर्चित समाचारवाली श्री पाण्डे

दिवेश पोखरेल ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिए

सोमबार, २७ बैशाख २०७८, कलीउड अपडेट.
अमेरीकामा आर्थर गनको रुपमा परिचित नेपाली ठिटो दिवेश पोखरेल विश्वकै चर्चित रियालिटी शो ‘अमेरिकन आइडल’को टप ७ बाट बाहिरिएका छन् । सोमबार सार्वजनिक भएको भोटिङमा कम भोट पाएपछि उनी बाहिरिएका हुन् । उनले, उत्कृष्ट ५ मा स्थान बनाउन सकेनन् ।आइतबार मदर्स डे स्पेशल कार्यक्रम भएको थियो । उक्त कार्यक्रममा उनले गाएको गीतले दर्शकको मन जितेन । 
आर्थर गन अघिल्लो सिजनमा बने ‘अमेरिकन आइडल’को रनर अप बनेका थिए । कोरोना महामारीका कारण पर्याप्त स्टेज नपाएको भन्दै अमेरिकन आइडलको आयोजकले यसपटक उनलाई यो संकरणमा पनि प्रतिस्पर्धा गर्ने मौका दिएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू