Friday, Apr 19, 2024  |  शुक्रबार, ७ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

अभिनेत्री श्वेता भट्टराईका श्रीमान् मिलन सापकाेटाकाे निधन

बुद्धबार, २९ बैशाख २०७८, कलीउड अपडेट.
नेपाली चलचित्रकी नायीका स्वेता भट्टराइले कोभिडको कारण आफ्नो श्रीमान् गुमाएकि छिन् । स्वेताका श्रीमान् मिलन सापकोटाको कोभिडको संक्रमणको कारण निधन भएको छ ।  रिदम, ब्ल्याकमेल, प्रोड्यूसर आदि नेपाली फिल्मकी अभिनेत्री श्वेता भट्टराइका श्रीमान् सापकोटाको मंगलबार उपचारकै क्रममा चावहिलस्थित एक हस्पिटल निधन भएको हो ।

अक्सिजनको लेभल अत्यन्त कम भएपछि उनलाई केही दिनअघि अस्पताल भर्ना गरिएको थियो । उनको मंगलवार दिउँसो ३ बजे निधन भएको हो । 
सापकोटासँग अभिनेत्री श्वेताले ७ वर्ष अगाडि प्रेम विवाह गरेकी थिइन् । उनीहरुका एक सन्तान पनि छन् । सापकोटाको निधनप्रति समाजिक सञ्जालमा फिल्मकर्मीहरुले श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू