Friday, Mar 29, 2024  |  शुक्रबार, १६ चैत्र २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​बिजय लामा राजनितिमा ? सन्तोष पन्तले खोले यस्तो रहस्य

मंगलवार, १ आषाढ २०७८, कलीउड अपडेट.
अभिनेता तथा बरिष्ठ पाइलट बिजय लामा पनि राजनितिमा प्रवेश गर्ने संकेत देखिएको छ । एक राष्ट्रप्रेमि कलाकार एव पाइलट बिजय लामा पृथ्वीपथ नामक समुह बाट राजनितिमा आउने कुरा बरिष्ठ कलाकार सन्तोष पन्तले बताएका छन् । एपिवान टिभिको कार्यक्रम ग्लायमर गफमा प्रकाश सुवेदी संग कुरा गर्दै पन्तले देशलाइ नयाँ नेतृत्व आवश्यक रहेको बताएका छन् । 
अहिले सत्ता सन्चालकको खरो बिरोध गर्दै आएका सन्तोष पन्तले देशका जनतालाइ पुराना नेतृत्वलाइ भोट नदिन सार्वजनिक रुपमै आह्वान गरेका छन् । खुलेरै राजसस्थाको समर्थन गर्ने सन्तोष पन्त राजसस्था सहितको प्रजातन्त्र चाहियो भन्ने धारणा व्यक्त गर्ने गरेका छन्   । 
खै त नयाँ नेतृत्वलिन सक्ने व्यक्ति भन्ने प्रश्नमा कुलमान घिसिङलाइ ल्याइ ल्याउनु पर्यो बिजय लामा उठ्ने कुरा छ भन्ने उत्तर दिएका छन् । पन्तको यो जवाफ बाट बिजय लामा अवको चुनावमा कहि न कहि बाट राजनितिमा होमिने संकेत देखिएको छ । बिजय लामा राजनितिमा आउन चाहनुलाइ तपाइ के भन्नु हुन्छ  ? 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू