Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

मेलम्चीका संरचना पुननिर्माण गर्न कलाकारले बनाए समिति

सोमबार, ७ आषाढ २०७८, कलीउड अपडेट.
सिन्धुपाल्चोक गृहजिल्ला भएका कलाकारहरु कृष्ण मल्ल, जितु नेपाल, श्वेता खड्का, चेतन सापकोटा, कृष्ण ढुंगाना लगायत सहभागि भएर मेलम्चिको बाढिले घरबार बिहिन भएकाहरुको लागी दिर्घकालिन व्यवस्थापन गर्नको लागी कलाकारहरुको एक समिति गठन गरिएको छ । सिन्धुपाल्चोकका बाढी प्रभावितको दीर्घकालिन व्यवस्थापनका लागि सहायता जुटाउन अभिनेता कृष्ण मल्लको संयोजकत्वमा कलाकारहरुको समिति गठन गरिएको छ । 
शनिबार काठमाडौंमा स्वास्थ्यमन्त्री शेरबहादुर तामाङ, सिन्धुपाल्चोक जिल्ला विकास समितिका सभापति कृष्णगोपाल तामाङ, मेलम्ची नगरपालिकाका मेयर डम्बरबहादुर अर्याल लगायतका जनप्रतिनिधि सहभागि भएर गरिएको छलफलले समिति गठन गरेको हो । सिन्धुपाल्चोकमा बाढिले भत्किएका संरचना पुर्न निर्माण गर्नको लागी समितिले कोष स्थापना गर्नेछ र देशबिदेश  बाट सहायहताको अपिल गर्नेछ । 
स्थानिय बासिन्दालाइ  दीर्घकालिन घरको, त्यस्तै पुल र विद्यालयको पुननिर्माण लगायतका लागि हामी कलाकारहरुले औद्योगिक घराना, गैरआवासीय नेपाली र आफ्ना फ्यानहरुलाई सहयोगको आह्वान गर्छौ ।’ थप योजना बनाउन समितिको बैठक आगामी १० गते बस्ने अभिनेता मल्लले बताए । कलाकार संघ, प्राविधिक संघ, निर्माता संघ, सांगीतिक संघ लगायतका संघसंस्था लगायत अन्य कलाकारहरुलाई पनि समेटदै लैजाने बताए । यस अभियानमा अभिनेत्री करिस्मा मानन्धरले एक लाख सहयोग  गर्ने घोषणा गरेकि छिन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू