Friday, Apr 26, 2024  |  शुक्रबार, १४ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

खरो सिने पत्रकारको ओझिलो काम , पललाइ दिइयो रियल हिरो उपाधि

मंगलवार, १५ आषाढ २०७८, कलीउड अपडेट.
नेपाली सिने जगतका पुराना सन्चारकर्मि प्रकाश सुवेदी प्राय बिबादमा आइरहने आरोप खेपि रहने रंगपत्रकारमा पर्छन् । कहिले हिरोइनलाइ चिप्लाएर बिबाद खेपेका सुवेदी यस पटक भने सबै बाट तारिफ र प्रसंशा कमाइरहेका छन् । कार्यक्रम रजतपट कोशेली अभियान बाट यस महामारीमा थुप्रैलाइ खुसि दिएका छन् भने दुर्घटना पछि आर्थिक अवस्था कमजोर भएकि निशा घिमिरेको लागी पनि ठूलै सहयोग जुटाइदिएका छन् । 
प्रकाश सुवेदीको संयोजकत्वमा निशा घिमिरेलाइ ११ लाख ७ हजार ८ हजार रकम हस्तान्तरण गरिएको छ । यसै बिच नायक पल शाहलाइ रजतपट कोशेली अभियान द्धारा रियल हिरो उपधि द्धारा सम्मान गरिएको छ । पल शाहले कोभिड महामारीको समयमा खान अभाव भएका व्यक्तिलाइ खाना को व्यवस्थ ागर्ने , अक्सिजनको अभावमा कसैले ज्यान गुमाउन नपरोस भनेर अक्सिजन खोज्ने काम गरेका थिए र गरिरहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू