Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या

शुक्रबार, २५ आषाढ २०७८, कलीउड अपडेट.
नेपाली सिनेमाकि नायीका जेनि कुँवरले आत्महत्या गरेकि छिन् । बिहिबार साँझ ९ बजे उनले आफ्नै निवास सनराइज अपार्टमेन्टमा आत्महत्या गरेकि हुन् । श्रीमानको साथ उनि उक्त अपार्टमेन्टमा बस्दै आएकि थिइन् । बिगत एक बर्ष देखि उनि डिप्रेसनमा रहेकि थिइन् । उनले डिप्रेसनको औषधि पनि सेवन गर्ने बुझिएको छ । 
घटनास्थल बाट प्रहरीले सुसाइड नोट समेत भेटेको भनिएको छ । सुसाइड नोटमा के लेखिएको छ अहिले नै प्रहरीले खुलाउन भने चाहेन । केहि समय अघि जेनि कुँवर पशुपतिनाथमा साधुको भेषमा भेटिएकि थिइन् । 
जेनिले जिन्दगानी फिल्म बाट सिनेमा मा डेव्यू गरेकि हुन  । उनले  चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू