Monday, Nov 29, 2021  |  सोमबार, १३ मंसिर २०७८   |  नेपाली समय लोड हुदैछ...
हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान ट्रेलरमा यस्तो छ ‘चुरीफुरी’ , शिशिर भण्डारी जग्गा दलाल !! पुष १५ मा ‘कठपुतली’ रिलीज हुने हल त खुल्यो , देखाउने के ? दयनिय अवस्थामा सिनेमा क्षेत्र ​चलचित्र चुरीफुरीबाट सह निर्माता शिव थापाले कैदी बन्दीहरुलाई बाडे तीजको कोसेली गीतकार भामा शर्माको 'आउँ साथी नाचाँ गाऔँ' तीज गीत सार्वजनिक तिजको रमझममा नाच्दै अनु शाह भिडियो कान्तिपुर फिल्म एकेडेमिको ग्राजुएसन सम्पन्न , महानायकले दिए बिधार्थिलाइ हौसला अमेरीकामा पनि म्यूजिक भिडियो निर्देशनमा व्यस्त सुमन दाहाल ३ मिनेटको भिडियो पठाउनुहोस् १ लाख जित्नुहोस चलचित्र कुईनेटोको ‘धर्ती आकाश’ सार्वजनिक NRNA अस्ट्रेलियाकॊ हुन गहिरहेको निर्बाचन मा कलाकार शशांक को उम्मेद्वारी माधव राज खरेलले सुरु गरे नयाँ फिल्मको तयारी , मुख्य भूमिकामा संजित भण्डारी ​चोङवाङ ठूलेको जति चाेट सहेनि सार्वजनिक , ममता गुरुङले दिइन आवाज पलको 'फूलकुमारी' बनिन चर्चित समाचारवाली श्री पाण्डे

निर्मात्री तथा नायिका जेनी कुँवरले गरिन् आत्महत्या

शुक्रबार, २५ आषाढ २०७८, कलीउड अपडेट.
नेपाली सिनेमाकि नायीका जेनि कुँवरले आत्महत्या गरेकि छिन् । बिहिबार साँझ ९ बजे उनले आफ्नै निवास सनराइज अपार्टमेन्टमा आत्महत्या गरेकि हुन् । श्रीमानको साथ उनि उक्त अपार्टमेन्टमा बस्दै आएकि थिइन् । बिगत एक बर्ष देखि उनि डिप्रेसनमा रहेकि थिइन् । उनले डिप्रेसनको औषधि पनि सेवन गर्ने बुझिएको छ । 
घटनास्थल बाट प्रहरीले सुसाइड नोट समेत भेटेको भनिएको छ । सुसाइड नोटमा के लेखिएको छ अहिले नै प्रहरीले खुलाउन भने चाहेन । केहि समय अघि जेनि कुँवर पशुपतिनाथमा साधुको भेषमा भेटिएकि थिइन् । 
जेनिले जिन्दगानी फिल्म बाट सिनेमा मा डेव्यू गरेकि हुन  । उनले  चलचित्र ‘धुम, मैदान, मिस्टर डन, हलचल, घायल, जीवनदाता, त्यागी मान्छे, हाम्रो मिलन कहिले हुन्छ, विन्ती पत्र, अभिमन्यू’ लगायतमा काम गरेकी छिन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू