Monday, Nov 29, 2021  |  सोमबार, १३ मंसिर २०७८   |  नेपाली समय लोड हुदैछ...
हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान ट्रेलरमा यस्तो छ ‘चुरीफुरी’ , शिशिर भण्डारी जग्गा दलाल !! पुष १५ मा ‘कठपुतली’ रिलीज हुने हल त खुल्यो , देखाउने के ? दयनिय अवस्थामा सिनेमा क्षेत्र ​चलचित्र चुरीफुरीबाट सह निर्माता शिव थापाले कैदी बन्दीहरुलाई बाडे तीजको कोसेली गीतकार भामा शर्माको 'आउँ साथी नाचाँ गाऔँ' तीज गीत सार्वजनिक तिजको रमझममा नाच्दै अनु शाह भिडियो कान्तिपुर फिल्म एकेडेमिको ग्राजुएसन सम्पन्न , महानायकले दिए बिधार्थिलाइ हौसला अमेरीकामा पनि म्यूजिक भिडियो निर्देशनमा व्यस्त सुमन दाहाल ३ मिनेटको भिडियो पठाउनुहोस् १ लाख जित्नुहोस चलचित्र कुईनेटोको ‘धर्ती आकाश’ सार्वजनिक NRNA अस्ट्रेलियाकॊ हुन गहिरहेको निर्बाचन मा कलाकार शशांक को उम्मेद्वारी माधव राज खरेलले सुरु गरे नयाँ फिल्मको तयारी , मुख्य भूमिकामा संजित भण्डारी ​चोङवाङ ठूलेको जति चाेट सहेनि सार्वजनिक , ममता गुरुङले दिइन आवाज पलको 'फूलकुमारी' बनिन चर्चित समाचारवाली श्री पाण्डे

अमेरीकामा पनि म्यूजिक भिडियो निर्देशनमा व्यस्त सुमन दाहाल

आईतवार, २४ श्रावन २०७८, कलीउड अपडेट.
केही समय देखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहाल त्यहाँ पनि निर्देशनमा सक्रिय छन् । यसै क्रममा दाहालले आफ्नो निर्देशनमा नयाँ गीत हेर्दा हेर्दै…को म्युजिक भिडियो अमेरिकामै छायाँकन गरेर शनिबार सम्राट क्रियसन युट्युव च्यानलबाट रिलिज गरेका छन् । यो गीतलाई सुदन डोटेलले लेखेका हुन् ।

सरोज प्याकुरेलले संगीत गरेको यो गीतमा कृष्ण काफ्ले र रिता केसीको स्वर रहेको छ । गीतलाई भोला पौडेलले रेकर्डिङ गरेका हुन् । जसमा मनोहर सुनामको संगीत संयोजन रहेको छ । यो गीतको भिडियोमा भुवन लोहनी र रंजिता ढकालको अभिनय रहेको छ । मोडल भुवनको जन्मदिनको अबसर पारेर शनिबार यो गीतको भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई विकाश घले गुरुङले कोरियोग्राफी गरेका हुन् । जसमा पवन गौतमको छायाँकन, भुपेन्द्र अधिकारीको सम्पादन, अक्की शर्माको ड्रोन, रेनिश फागोको कलरिङ रहेको छ । यो नृत्य प्रधान गीतमा भुवन र रंजिताको जोडीको अभिनय आकर्षक छ । निर्देशन सुमन दाहालले गीतको भाव अनुसारको भिडियो तयार गरेका छन् ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू