Friday, Apr 19, 2024  |  शुक्रबार, ७ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

तिजको रमझममा नाच्दै अनु शाह भिडियो

सोमबार, ७ भाद्र २०७८, कलीउड अपडेट.
नेपालीहरुको चाड तीज नजिक आइरहेको समयमा बिभिन्न तीजका गीतहरु बजारमा आइरहेका छन् । यसै बिच अमेरीकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको शव्दमा तीज गीत सार्वजनिक भएको छ । सुरक्षा सेन्चुरीको श्वर रहेको यस गीतमा संगीत बिकाश चौधरीको रहेको छ । 
सार्वजनिक भिडियोमा अनु शाह र सिमा चौधरीको अभिनय रहेको छ । केहि सिनेमा तथा सयौ म्यूजिक भिडियोमा अभिनय गरेकि अनु रातो साडि र सिउँदो भरि सिन्दुरमा सजिएर यस भिडियोमा अभिनय गरेकि छिन् । यस गीतलाइ कमल राइले कोरियोग्राफि गरेका छन् , भिडियोकि निर्देशक उषा मलाह सिम्रन हुन् । शिव ढकालको छायांकन रहेको यस भिडियोको सम्पादन बिर बहादुर थारुले गरेका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू