Friday, Jan 28, 2022  |  शुक्रबार, १४ माघ २०७८   |  नेपाली समय लोड हुदैछ...
​रिमाल दाम्पतीले लिएर आए रदिफ–काफिया ​अमेरिकाबाट यो जीवन मिठो...गीतको भिडियो रिलिज आकाशे खेतीको पहिलो गीत सार्वजनिक विवश बस्नेत र पुर्णिमा लामाको स्वरमा पन्चे बाजा गीत सार्वजनिक ‘श्वास फेरी...’ भन्दै आइन गीता अधिकारी गजल संग्रह 'गुनासो' अमेरीकामा एक भव्य कार्यक्रमका बिच बिमोचन ​उदय सुब्बाको आकाशे खेती फागुन २७ मा , विल्सन र गौरवको जोडि पर्दामा फेसन र मोडलिङको माध्यम बाट नेपाली ट्यालेन्टलाइ अन्तराष्ट्रिय स्तर सम्म पुर्याउन सक्रिय लामा ​सेलिब्रेटी नेपालको आयोजनमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ हुने ​चुरिफूरीलाइ अर्को सफलता , महंगो रकममा बेचियो अष्ट्रेलिया राइटस् फिल्म बनाउदै कान्तिपुर फिल्म एकेडेमि , ‘म’ को गरियाे शुभ साइत ​नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको शुभारम्भ कर्णालीको कथा बोकेको ‘बुलाकी’ को सुटिङ सम्पन्न कर्णालीको कथा बोकेको ‘बुलाकी’ को सुटिङ सम्पन्न ​डिसेम्बर २६ मा 'गुनासो' लोकार्पण , गजलकार उप्रेतीले बाचन गर्ने

तिजको रमझममा नाच्दै अनु शाह भिडियो

सोमबार, ७ भाद्र २०७८, कलीउड अपडेट.
नेपालीहरुको चाड तीज नजिक आइरहेको समयमा बिभिन्न तीजका गीतहरु बजारमा आइरहेका छन् । यसै बिच अमेरीकामा रहेर पनि नेपाली गीत संगीतमा कलम चलाइरहेका गीतकार धर्मेन्द्र तिम्सिना क्षितिजको शव्दमा तीज गीत सार्वजनिक भएको छ । सुरक्षा सेन्चुरीको श्वर रहेको यस गीतमा संगीत बिकाश चौधरीको रहेको छ । 
सार्वजनिक भिडियोमा अनु शाह र सिमा चौधरीको अभिनय रहेको छ । केहि सिनेमा तथा सयौ म्यूजिक भिडियोमा अभिनय गरेकि अनु रातो साडि र सिउँदो भरि सिन्दुरमा सजिएर यस भिडियोमा अभिनय गरेकि छिन् । यस गीतलाइ कमल राइले कोरियोग्राफि गरेका छन् , भिडियोकि निर्देशक उषा मलाह सिम्रन हुन् । शिव ढकालको छायांकन रहेको यस भिडियोको सम्पादन बिर बहादुर थारुले गरेका छन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू