Thursday, Apr 25, 2024  |  बिहीवार, १३ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

गीतकार भामा शर्माको 'आउँ साथी नाचाँ गाऔँ' तीज गीत सार्वजनिक

मंगलवार, ८ भाद्र २०७८, कलीउड अपडेट.
अमेरिकामा रहदै आएका कलाप्रेमी जोडि सुवास थापा र बिनिता खड्का थापाले तिजको भिडियो सार्वजनिक गरेका छन् । भामा देबकोटा शर्माको शव्द रहेको  आउ साथी नाचौं गाऔं  गीतमा सिमा शाहको आवाज रहेको छ । कर्णराज कार्किको संगीत रहेको उक्त तीज गीतलाइ बिजेश्वर तण्डुकारले एरेन्ज गरेका हुन् । 

तिजको अवसर पारेर यस गीतलाइ  प्रमोद शर्माले निर्माण गरेका हुन् । अमेरीकामा रहेका नेपाली नारीले कसरी तिज बनाउछन् भनेर पनि यस गीतमा देखाउन खोजिएको छ । सुवास थापाको निर्देशन रहेको यस गीतमा बिनिता खड्का को कोरियोग्राफि रहेको छ भने रामेश्वर कार्किले छायांकन गरेका हुन् । भिडियोलाइ अराज केशव गिरीले सम्पादन गरेका हुन् । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू