Wednesday, Apr 24, 2024  |  बुद्धबार, १२ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

असोजमा गीतकार संघको सम्मान कार्यक्रम हुने , हरि उप्रेतीलाइ डायस्पोरा गीतकार सम्मान

सोमबार, २८ भाद्र २०७८, कलीउड अपडेट.
गीतकार संघ नेपालले हरेक बर्ष आयोजना गर्दै आएको राष्ट्रिय श्रष्टा सम्मान कार्यक्रम यस बर्ष केहि ढिलो आगामि असोजको पहिलो साता आयोजना गर्ने भएको छ । हरेक बर्ष जेठ १४ मा गर्दै आएको यस सम्मान कार्यक्रम यस बर्ष कोभिडको महामारीको कारण केहि पर धकेलिएको छ  
गीत लेखनमा सक्रिय गीतकारलाइ बिभिन्न सम्मानले सम्मान गर्दै आएको गीतकार संघले यस बर्ष राष्ट्रिय श्रष्टा सम्मान २०७७ बाट बरिष्ठ गीतकार विश्व बल्लभलाइ रु १ लाख ५१ हजार नगद पुरस्कार सहित सम्मान गरिने छ , यस्तै बिदेशि भुमिमा बसेर पनि नेपाली गीत लेखनमा सक्रिय गीतकार हरि उप्रेतीलाइ डायस्पोरा गीतकार सम्मान २०७७ बाट गीतकार हरि उप्रेतीलाइ रु १५ हजार नगद पुरस्कार सहित सम्मान गरिने भएको छ । 
यस बर्ष देखि सुरुवात गरिएको बिष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७७  बाट गुरुङ भाषाका गीतकार कृष्ण बहादुर गुरुङ लाइ रु २५ हजार ५ सय ५२ सहित सम्मान गरिने गीतकार संघ नेपालले एक बिज्ञप्ती प्रकाशन गरि जानकारी गराएको छ । 
सस्थामा दर्ता हुन आएका गीतहरु मध्ये उत्कृष्ट १० गीत पनि छनौट गरिएको छ भने उत्कृष्ट ३ गीत पुस्तक पनि घोषणा गरिएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू