Monday, Nov 29, 2021  |  सोमबार, १३ मंसिर २०७८   |  नेपाली समय लोड हुदैछ...
हिमालयन अन्तर्राष्ट्रिय अवार्डको दोस्रो संस्करणका लागि आवदेन आव्हान ट्रेलरमा यस्तो छ ‘चुरीफुरी’ , शिशिर भण्डारी जग्गा दलाल !! पुष १५ मा ‘कठपुतली’ रिलीज हुने हल त खुल्यो , देखाउने के ? दयनिय अवस्थामा सिनेमा क्षेत्र ​चलचित्र चुरीफुरीबाट सह निर्माता शिव थापाले कैदी बन्दीहरुलाई बाडे तीजको कोसेली गीतकार भामा शर्माको 'आउँ साथी नाचाँ गाऔँ' तीज गीत सार्वजनिक तिजको रमझममा नाच्दै अनु शाह भिडियो कान्तिपुर फिल्म एकेडेमिको ग्राजुएसन सम्पन्न , महानायकले दिए बिधार्थिलाइ हौसला अमेरीकामा पनि म्यूजिक भिडियो निर्देशनमा व्यस्त सुमन दाहाल ३ मिनेटको भिडियो पठाउनुहोस् १ लाख जित्नुहोस चलचित्र कुईनेटोको ‘धर्ती आकाश’ सार्वजनिक NRNA अस्ट्रेलियाकॊ हुन गहिरहेको निर्बाचन मा कलाकार शशांक को उम्मेद्वारी माधव राज खरेलले सुरु गरे नयाँ फिल्मको तयारी , मुख्य भूमिकामा संजित भण्डारी ​चोङवाङ ठूलेको जति चाेट सहेनि सार्वजनिक , ममता गुरुङले दिइन आवाज पलको 'फूलकुमारी' बनिन चर्चित समाचारवाली श्री पाण्डे

असोजमा गीतकार संघको सम्मान कार्यक्रम हुने , हरि उप्रेतीलाइ डायस्पोरा गीतकार सम्मान

सोमबार, २८ भाद्र २०७८, कलीउड अपडेट.
गीतकार संघ नेपालले हरेक बर्ष आयोजना गर्दै आएको राष्ट्रिय श्रष्टा सम्मान कार्यक्रम यस बर्ष केहि ढिलो आगामि असोजको पहिलो साता आयोजना गर्ने भएको छ । हरेक बर्ष जेठ १४ मा गर्दै आएको यस सम्मान कार्यक्रम यस बर्ष कोभिडको महामारीको कारण केहि पर धकेलिएको छ  
गीत लेखनमा सक्रिय गीतकारलाइ बिभिन्न सम्मानले सम्मान गर्दै आएको गीतकार संघले यस बर्ष राष्ट्रिय श्रष्टा सम्मान २०७७ बाट बरिष्ठ गीतकार विश्व बल्लभलाइ रु १ लाख ५१ हजार नगद पुरस्कार सहित सम्मान गरिने छ , यस्तै बिदेशि भुमिमा बसेर पनि नेपाली गीत लेखनमा सक्रिय गीतकार हरि उप्रेतीलाइ डायस्पोरा गीतकार सम्मान २०७७ बाट गीतकार हरि उप्रेतीलाइ रु १५ हजार नगद पुरस्कार सहित सम्मान गरिने भएको छ । 
यस बर्ष देखि सुरुवात गरिएको बिष्णु मनसरा घले मातृभाषा गीतकार सम्मान २०७७  बाट गुरुङ भाषाका गीतकार कृष्ण बहादुर गुरुङ लाइ रु २५ हजार ५ सय ५२ सहित सम्मान गरिने गीतकार संघ नेपालले एक बिज्ञप्ती प्रकाशन गरि जानकारी गराएको छ । 
सस्थामा दर्ता हुन आएका गीतहरु मध्ये उत्कृष्ट १० गीत पनि छनौट गरिएको छ भने उत्कृष्ट ३ गीत पुस्तक पनि घोषणा गरिएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू