Friday, Apr 26, 2024  |  शुक्रबार, १४ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​साहित्यकार दिदीको मेरो सानो गाउँ सार्वजनिक , गीत लेखनमा निरन्तरता दिने बचन

सोमबार, ८ कार्तिक २०७८, कलीउड अपडेट.

भुटानमा जन्मिएर आफ्नो जन्मेको ठाउँ छोडेर झापा हुदै हाल अष्ट्रेलियामा रहनु भएकी साहित्यकार दिदी अधिकारीको पहिलो लेखन रहेको गीत सार्वजनिक भएको छ । 
बाल्यकाल देखि नै गीत तथा गजल लेखनमा सक्रिय दिदी  अधिकारीले भर्खरै सुरक्षा सेन्चुरीको आवाज तथा बिकाश चौधरीको संगीत रहेको मेरो सानो गाउँ बोलको गीत बजारमा आएको हो । 
नेपालमा हुदा धेरै साहित्यीक सिर्जजा गर्नु हुने गीतकार अधिकारी अष्ट्रेलिया पुगे पछि लेखनमा मन नगएको बताउने उहाँलाइ आफन्त , साथी भाइले लेखनमा आउनु पर्छ भनेर दवाव दिए पछि लेख्न फेरी सुरु गरेको बताएकि छिन् । पहिलो गीतले ठूलो चर्चा दिएको भन्दै अव निरन्तर गीत लेखनमा सक्रिय उनको भनाइ छ । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू