पुष्प खड्का र श्रद्धा क्षेत्री स्टारर फिल्म कृष्णलीला यहि भदौ ३ गते प्रर्दशन हुने भएको छ । फिल्मको नाम कृष्णलीला यो फिल्म कृष्णजन्माष्टमीकै दिन रिलिज हुनुलाइ गज्जवको संयोगको रुपमा हेरिएको
असार २४ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दोख’को नयाँ टिजर सार्वजनिक गरिएको छ । अनुप बरालको निर्देशनमा तयार भएको चलचित्रको बुधबार नयाँ टिजर युट्युबमार्फत सार्वजनिक गरिएको हो ।
एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘हेल्लो जिन्दगी’ ले भारतको गान्तोकमा हालै सम्पन्न गान्तोक इन्टरनेशनल फिल्म फेस्टिभलमा क्रिटिक्स च्वाइस् अवार्ड जितेको छ ।
१६ औं संस्करणको फेस्टिभलमा ‘हेल्लो जिन्दगी’ सहित
केकी अधिकारीको मुख्य भुमिका रहेको सिनेमा 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । कमेडी जनरामा निर्माण भएकोे सिनेमामा अभिनेत्री अधिकारीले हिरोइन बन्न संर्घषरतत युवतीको भुमिका निवार्ह गरेकी छन् ।
चलचित्र विकास बोर्डबाट 'विशेष चलचित्र २०२०' स्पेशल अवार्ड पाएको यो चलचित्रको रिलीज मिति सार्वजनिक गरिएकाे छ।चलचित्र यहि आउने तिहार अर्थात कार्तिक ४ गते बाट प्रर्दशनमा आउने भएको छ ।
चलचित्र सम्झना बिर्सनाको एक गीत सार्वजनिक गरिएको छ । यहि असार ३१ गते बाट प्रर्दशनमा आउने चलचित्र सम्झना बिर्सनाको सार्वजनिक गीतमा अर्जुन पोखरेलको शव्द एवं संगीत रहेको छ भने
अनुप बरालको निर्देशनमा तयार भएको चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा एक कार्यक्रमकाबीच ‘वन चरी उड्यो’ बोलको गीत सार्वजनिक गरिएको हो । यो गीतमा नेपथ्य व्याण्डका
‘सुनगाभा’ जस्तो अब्बल चलचित्र दिएका सुवर्ण थापा निर्देशित चलचित्र ‘म’को टिजर सार्वजनिक भएको छ । साउन २० गतेबाट प्रदर्शन मिति घोषणा गर्दै सार्वजनिक गरिएको टिजर सस्पेन्स र थ्रिलर शैलीमा तयार
प्रेमकथानक चलचित्र ‘सम्झना–बिर्सना’ को नयाँ प्रदर्शन मिति तय गरिएको छ । पहिला जेठ ६ गते दर्शकमाझ आउने तयारीमा रहेको चलचित्र स्थानीय निर्वाचनका कारण स्थगीत भएको थियो ।
अभिनेता,निर्माता बिक्रम डि जोशीले २४० माइल (करिब ३८७ किमी) लामो दुरी साइकलबाटै पूरा गरेका छन् । लामो समयदेखि बेलायत बस्दै आएका जोशीले हेल्प नेपाल नेटवर्कले धुलीखेलमा संचालन गरेको चिल्ड्रेन्स् होम
पूजा शर्मा र आकाश श्रेष्ठ अभिनीत फिल्म ‘सम्झना–बिर्सना’ को ट्रेलर सोमबार सार्वजनीक गरिएको छ । बुढासुब्बा डिजिटलमार्फत दर्शकमाझ ल्याइएको तीन मिनेट लामो ट्रेलरमा कमेडी,लभ,रोमान्स,सेन्टिमेन्टस् तथा सस्पेन्सको समीश्रण देखिन्छ ।
पूजा शर्मा र आकाश श्रेष्ठ प्रमुख भूमिकामा रहेको फिल्म ‘सम्झना–बिर्सना’ को ‘परेलीमा..’ बोलको रोमान्टिक गीत सार्वजनीक गरिएको छ । निमेष प्रधानको निर्देशीत फिल्मको गीत आइतबार राजधानीमा प्रेसमिट गरि प्रदर्शन गरिएको
प्रेमकथानक फिल्म ‘सम्झना–बिर्सना’ को प्रदर्शन मिति पक्का गरिएको छ । निमेष प्रधानको निर्देशनमा बनेको फिल्म ०७९ को जेठ ६ गते दर्शकमाझ आउने छ ।
आदित्य प्रधान र रेविका प्रधान निर्माता
आगामी शुक्रबार अर्थात १८ चैत्रबाट प्रदर्शन हुने तयारीमा रहेको फिल्म ‘हेल्लो जिन्दगी’ को लोकशैलीको ‘झुम्के बुलाकी’ बोलको गीत आइतबार ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको छ । राजनराज शिवाकोटी र मिलन नेवारको
चलचित्र ‘ठगराज’ को पहिलो गीत रेकर्डिङ्ग सम्पन्न भएको छ । चलचित्र पत्रकार तथा लेखक, निर्देशक लक्ष्मण सुवेदीको लेखन, निर्माण तथा निर्देशनमा बन्न लागेको चलचित्रको गीतमा दीपक शर्माको संगीत रहेको छ
‘हेल्लो जिन्दगी’ फिल्ममा समाबेश ‘कता कता’ बोलको रोमान्टिक गीत बुधबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको गीतमा प्रताप दास र प्रबिशा अधिकारीको स्वर,एभरेष्ट सूर्य
नेपाली चलचित्र उद्योगलाई अन्तर्राष्ट्रिय रुपमा पहिचान गराउँदै सम्पूर्ण चलचित्रकर्मीहरुको प्रोत्साहन र सम्मानको उद्देश्य सहित सन् २०१६ बाट सुरु भएको ‘ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्सस राज्यको ड्यालस
चलचित्र आकाशे खेती यहि फागुन २७ बाट प्रर्दशन हुदैछ । यसै बिच बक्स अफिस इन्टरनेशनल ग्रुप र बक्स अफिस फिल्मी क्लव द्धारा आयोजना गरिएको रमाइलो मैत्रिपूर्ण फूटवल च्याम्पियनसिप
लामो प्रतिक्षापछि ‘हेल्लो जिन्दगी’ फिल्मको ट्रेलर सोमबार सार्वजनीक गरिएको छ । चैत्र ११ गते (मार्च २५) प्रदर्शन हुने फिल्मको सवा दुई मिनेट लामो ट्रेलरमा लभ,रोमान्स,एक्शन,कमेडी र सेन्टिमेन्ट्सको ‘प्याकेज’ देखिन्छ ।
सर्बाधिक लोकप्रिय गायक राजेश पायल राई फिल्मका नायक पनि हुन् , यो कुुरा धेरैलाइ थाहा नहुन पनि सक्छ , चलचित्र गुण्डाराज मा राजेश पायल राइ नायकको रुपमा देखा परेका थिए
यहि फागुन २७ बाट प्रर्दशनमा आएको चलचित्र आकाशे खेतीको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य मुख्य पात्रलाइ समेटेर तयार पारिएको यो फिल्ममा मेहनत नगरि पैसा कमाउने युवाको कथा प्रस्तुत
चलचित्र आकाशे खेतीको टिजर सार्वजनिक भएको छ । १ मिनेट १२ सेकेन्डको टिजरमा चलचित्रका तिन मुख्य मात्र गौरव पहारी , विल्सन बिक्रम राई र बुद्धि तामाङलाइ देख्न सकिन्छ । फागुन
निर्माण भएर प्रर्दशनको तयारीमा रहेको चलचित्र आकाशे खेतिले फष्ट लुक पोष्टर सार्वजनिक गर्दै प्रर्दशन मिति घोषणा गरेको छ । विल्सन बिक्रम राइ , गौरव पहारी तथा निता ढुंगानको मुख्य अभिनय
‘चुरीफुरी’ फिल्मको अष्ट्रेलिया प्रदर्शन अधिकार महंगो रकममा बिक्री भएको छ । आउदो शुक्रबार अर्थात् ९ पुषबाट देशब्यापी प्रदर्शनमा आउन लागेको हाँस्य प्रदान समाजीक फिल्म ‘चुरीफुरी’ को अष्ट्रेलिया राइट बेलेक ब्रोस
नेपालको फिल्म सम्वन्धि अध्ययन गराउने अग्रणि स्कुल कान्तिपुर फिल्म एकेडेमिले पहिलो पटक निर्माण गर्न लागेको चलचित्र म को शुभसाइत गरिएको छ । एकेडेमिको परिसरमा गरिएको शुभसाइतमा चलचित्रका मुख्य कलाकारको उपस्थिती
कर्णाली प्रदेशको जनजीवन,रितिरिवाज र संस्कृतिलाई प्रमुखताका साथ प्रस्तुत गरिएको फिल्म ‘बुलाकी’ को छायाङ्कन सकिएको छ । तिहार लगत्तै डोल्पाबाट सुरु गरिएको फिल्मका केही दृश्य मुगु र जाजरकोटका बिभिन्न स्थानमा समेत