हरि उप्रेती नेपाली गीत संगीतको क्षेत्रमा गीतकारको रुपमा एक चिरपरिचित नाम हो , उनले हाल सम्म दर्जनौ गीत रेकर्ड गरिसकेका छन् । बिनाकुनै स्वार्थ नेपाली गीत संगीत क्षेत्रमा निरन्तर योगदान
दशैको पूर्वसन्ध्यामा नयाँ दशै गीत सार्वजनिक भएको छ । गीतमा राजेश पायल राइ र समिक्षा अधिकारीको श्वर रहेको छ भने दाहाल सन्तोषको शव्द रहेको छ । बिशाल निरौलाको संगीत रहेको
बिगत ६ वर्षदेखि अमेरिकामा बस्दै आएका चलचित्र निर्देशक सुमन दाहालले आफ्नो निर्देशनमा नयाँ गीत ‘तिमीलाई चाँडै...’ को भिडियो रिलिज गरेका छन् । यो गीतको भिडियोलाई उनले सम्राट क्रियसन युट्युव च्यानलबाट
हरितालीका तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ। यसै क्रममा गायिका समिक्षा अधिकारीको स्वरमा रहेको नयाँ तीज भिडियो सार्वजनिक गरिएको छ। ‘तीजको लहर’ बोलको
तिलक रामदामको तीज गीत "मोहनी लगायो कानको झुम्काले" सार्वजनिक भएको छ । नवलपुर बुलिङटार थामबेसिमा जन्मेका तिलक आफैमा गायक, सब्द, संगीत, गर्न सक्ने क्षमता भएका ब्यक्ती हुन ।
श्रेयसी चेम्जोङ्गको स्वरमा ‘आमा मेरी आमा ’ गीतको भिडियो सार्वजनिक भएको छ । गीतलाई गीतकार दिलिप योञ्जन तामाङ्गले लेखेका हुन् । गीतमा राजेश थापाको संगीत राजु कार्कीको एरेन्ज छ ।
गायक हरिभक्त घिमिरेले जालहारी बोलको गीत सार्वजनिक गरेका छन् । यसै साता एक कार्यक्रम आयोजना गर्दै गीत सार्वजनिक गरिएको हो । गीतलाइ तुलसी बहादुर श्रेष्ठले लेखेका हुन् भने संगीत
म आफै भित्र
निरन्तर आफैंलाई खोजी रहेछु
कहिले सिद्धान्त
कयौ आदर्श
अनि प्रतिपादित
ती जीवनका अनेकौ
लक्ष्यहरूमा हराई रहेछु
लाग्छ आजकल
म आफै संग हराई रहेछु
हिजो देखेका सपना
आजको विपना
भोलिका चाहनाहरूमा
मलाई म भएर खोजी रहे
खोजिरहेछु, अनि खोजी रहने छु
यद्यपि..
अमिसा बजगाईंको स्वरमा रहेको बालगीत ‘नाचूँ नाचूँ लाग्छ’ सार्वजनिक भएको छ । संगीता घिमिरेको शब्द रहेको गीतमा राजेन्द्रकै कम्पोज, एरेञ्ज र भिडियो निर्देशन छ । केशव विश्वकर्माको छायांकन, राजेश कुँवरको
गायीका सब्बु केसिको तिमि बिना जीवन बोलको गीत सार्वजनिक गरिएको छ । लामो समय देखि सांगीतिक क्षेत्रमा सक्रिय गायीका सब्बु केसि र गायक सिमान्त सन्तोषको आवाज रहेको उक्त गीतको भिडियोमा
मेरो घरमा एउटा रेडियो छ
जुन रडियो निरन्तर बजी.… रहन्छ
बटारी हेर्छु
कहिले त्यो रेडियो ठू..लो बज्छ
कहिले सा..नो बज्छ
कहिले त कान चिर्ने गरी पनि बज्छ
मेरो घरमा एउटा रेडियो छ
जुन रडियो सँधै बजी... रहन्छ
मेरो
भुटान बाट नेपाल अनि तेश्रो देश स्थानान्तरण हुदै अमेरीका बस्दै आउनु भएका साहित्यकार धर्मेन्द्र तिम्सिना "क्षितिज" ले समसामहिक बिषयमा लेखिएको कबिता म बेचिएको नेपाली होइन सार्वजनिक गरेका छन् । साहित्यकार
Rap गीतमा आधारित रियालिटी सो ‘ Rap Star को अन्तिम प्रतिस्पर्धा असार–२ मा हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार भेटघाट गर्दै आयोजक संस्था ग्रीन मन्की फिल्मस् प्रा.लि.ले यस्तो जानकारी
आमा, बर्षौं भयो तिमी देखि टाढा भएको पनि। थाहा छैन त्यो गाउँ शहर कस्तो भयो। देउराली डाँडा, त्यो माने भन्ज्यांग अनि ती नैनी तालहरू पक्कै पनि मेरो बाटो कुरी रहेका
२६ जेठबाट मुलुकभर एकसाथ प्रदर्शन हुन लागेको फिल्म ‘नीरफूल’ मौलिक स्वादमा बनेको अभिनेता दयाहाङ राईले दावी गरेका छन् । शुक्रबार साँझ राजधानीमा आयोजित पत्रकार सम्मेलनमा उनले फिल्म निर्माणको समयको नालीबेली
गायक सरगम राईको सुमधुर स्वरमा सजिएको ’जिन्दगीको मोडहरुमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । यस गीतमा स्यम सरगम राईको शब्द तथा संगीत मा गीत तयार गरिएको छ ।
अमेरिकाको लेक्जिन्टन केन्टुकी राज्यको सहरमा बसोबास गर्दै आएका सुदुर पश्चिमेली परिवार आफ्नो मौलिक भाषा परम्परा र संस्कृतिलाई जगेर्ना गर्ने उदेस्यले सुदुर पश्चिम समाज लेक्जिन्टन केन्टुकी को स्थापना गरिएको थियो। करिब
दुबइमा इनास सांगीतिक धमाका आयोजना हुने भएको छ । मार्च १२ तारिखमा दुवइको याक एण्ड यति एभरेष्ट क्लब बरदुवइमा आयोजना हुने यस सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन चर्चित गायक
क्यानडामा बसेर पनि नेपाली गीत संगीतको क्षेत्रमा सक्रिय गीतकार प्रमिला बस्नेतको नयाँ गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको नयाँ गीतमा समिक्षा अधिकारी तथा किरण भुजेलको आवाज रहेको छ ।
अहिलेका दुइ चर्चित गायक गायीका प्रताप दास र प्रबिशा अधिकारीको सुमधुर आवाज रहेको गीत छहरा सार्वजनिक गरिएको छ । अमेरिका को न्यु जर्सी को रमणीय दृश्यमा खिचिएको यो म्यूजिक
साहित्यकार एवं गीतकार हरि उप्रेतीको मर्मस्पर्सि गीत पिरहरुले सार्वजनिक भएको छ । उप्रेतीको आफ्नै यूटुव च्यानल हरि उप्रेती अफिसियल मा यो गीत सार्वजनिक गरिएको हो । स्टुडियो भर्सनको यो गीतमा
छायाँछवि क्रियसनको प्रस्तुतिमा नवौं छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य र सभ्यरुपमा सम्पन्न भएको छ । शुक्रबार काठमाण्डौमा सम्पन्न भएको कार्यक्रममा गीत संगीत क्षेत्रमा सक्रिय व्यक्तित्वहरुको उत्साहजनक सहभागिता रहेको थियो
साहित्यकार, गीतकार एवं गजलकार हरि उप्रेतिलाई ‘नेशनल आर्टिष्ट साहित्य सम्मान डायस्पोरा’ले सम्मानित गरिएको छ । साहित्य सरोवर मिडिया प्रालिको आयोजनामा सम्पन्न भएको नेशनल आर्टिष्ट अवार्ड समारोह साहित्यकार तथा गजलकार हरि