Thursday, May 19, 2022  |  बिहीवार, ५ जेष्ठ २०७९   |  नेपाली समय लोड हुदैछ...
मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु पूजा र आकाश फेरि संगै 'लैजाउला कान्छि' मा आर्यन र नम्रता सञ्जिव पराजुलीको ‘जिउने आधार’ सार्वजनिक ‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ मा रोमान्टिक जोडी ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्ससमा ​आकाशे खेतीले ग्राउण्डमा फूटबल त जित्यो , हलमा दर्शकको मन जित्ला ? ‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी राजेश पायल राई फिल्मको हिरो, निर्देशक सुब्बाले दिए पोष्टर उपहार पल आफै प्रहरी चौकि जादै आकाशे खेतीको टिजर सार्वजनिक ​रिमाल दाम्पतीले लिएर आए रदिफ–काफिया

​उदय सुब्बाको आकाशे खेती फागुन २७ मा , विल्सन र गौरवको जोडि पर्दामा

शुक्रबार, ९ पौष २०७८, कलीउड अपडेट.
निर्माण भएर प्रर्दशनको तयारीमा रहेको चलचित्र आकाशे खेतिले फष्ट लुक पोष्टर सार्वजनिक गर्दै प्रर्दशन मिति घोषणा गरेको छ । विल्सन बिक्रम राइ , गौरव पहारी तथा निता ढुंगानको मुख्य अभिनय रहेको चलचित्र आकाशे खेती लाइ उदय सुब्बाले निर्देशन गरेका छन्  । 
गौरव, विल्सन र निताको साथमा रबिन्द्र झा , रमा लिम्बु , जयनन्द लामा , शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय देख्न सकिन्छ । महनत नै नगरी पैसा कमाउने युवाहरुको सपनाको कथालाई पनि चलचित्रले देखाउन खोजेको निर्देशक सुब्बाले बताए । केदार उप्रेती, जीवन सुब्बा, राजेन्द्र चोङ्वाङ र दिलप्रकाश याक्सो निर्माता रहेको यो चलचित्रमा उदयको कथा, विल्सनविक्रम राईको संवाद छ ।

एसएस इन्टरनेशनल फिल्म्स र तक्मे प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण भएको यो चलचित्रलाई विक्रम डीसीले छायांकन गरेका छन् भने सुजन बडालको सम्पादन र राजु किरातीको द्वन्द्व रहेको छ । चलचित्रमा रामजी लामिछाने र राजीवको नृत्य तथा विकास चौधरी र बादल लिम्बूको संगीत छ ।

 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू