Thursday, May 19, 2022  |  बिहीवार, ५ जेष्ठ २०७९   |  नेपाली समय लोड हुदैछ...
मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु पूजा र आकाश फेरि संगै 'लैजाउला कान्छि' मा आर्यन र नम्रता सञ्जिव पराजुलीको ‘जिउने आधार’ सार्वजनिक ‘ठगराज’ को गीतमा प्रताप र दीपाको स्वर ‘हेल्लो जिन्दगी’ को ‘कता कता’ मा रोमान्टिक जोडी ग्लोबल नेपाली फिल्म अवार्ड' को पाँचौ संस्करण अमेरिकाको टेक्ससमा ​आकाशे खेतीले ग्राउण्डमा फूटबल त जित्यो , हलमा दर्शकको मन जित्ला ? ‘हेल्लो जिन्दगी’ को ट्रेलरमा देखियो एक्शन,लभ,कमेडी राजेश पायल राई फिल्मको हिरो, निर्देशक सुब्बाले दिए पोष्टर उपहार पल आफै प्रहरी चौकि जादै आकाशे खेतीको टिजर सार्वजनिक ​रिमाल दाम्पतीले लिएर आए रदिफ–काफिया

आकाशे खेतीको पहिलो गीत सार्वजनिक

शुक्रबार, २३ पौष २०७८, कलीउड अपडेट.
चलचित्र आकाशे खेतीको पहिलो गीत सार्वजनिक भएको छ । चिटिक्कै परेर आइछेउ बोलको गीत ओएसआर डिजिटल बाट सार्वजनीक भएको हो । लोक फ्लेवरको यस गीतलाइ हरि उप्रेतीले लेखेका छन् भने संगीत बिकाश चौधरीको रहेको छ । सार्वजनिक यस गीतमा राजेश पायल राइ , अन्जु पन्त , लोक पौडेल र सुम्निमा इङनाम को आवाज रहेको छ । गीतमा राजिवको कोरियोग्राफि रहेको छ । 
उदय सुव्वाको लेखन निर्देशन रहेको चलचित्र आकाशे खेतीमा गौरव पहारी ,निता ढुंगाना, विल्सन बिक्रम राइ , बुद्धि तामाङ , रमा लिम्बु , शिशिर वाङदेल , जयनन्द लामा, लक्षु शर्मा , प्रकाश शर्मा , कृषा गुरुङ , अनुप याक्सो, रजनि गुरुङ  लगायतका कलाकारको अभिनय रहेको छ । 
एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण  भएको यस चलचित्रलाई केदार उप्रेती , जिवन सुव्वा , राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रलाइ छायांकन बिक्रम डिसि , द्वन्द राजु किराती , नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ । चलचित्र फागुन २७ गते प्रर्दशनमा आउदैछ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू