Wednesday, May 08, 2024  |  बुद्धबार, २६ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

रानी शाक्यको 'सुटुक्कै' सार्वजनिक

शनिबार, १५ माघ २०७८, कलीउड अपडेट.
अमेरीकामा बसेर पनि नेपाली सांगीतिक क्षेत्रमा निरन्तर सक्रिय गायिका रानी शाक्य फरक फरक प्रकारका गीत गाउन रुचाउछिन् । उनले कहिले रोमान्टिक कहिले एकदमै बियोगान्त तथा कहिले डान्सिङ शैलीका गीत बजारमा ल्याइरहेकि छिन् । 
सुनिता बस्नेत थापाको शब्द रचना, राजकुमार बगरको संगीत र राजु कार्कीको एरेन्जमेन्ट रहेको गीत सार्वजनिक भएको छ । गायीका रानी शाक्यले आफ्नै यूटुव च्यानलबाट गीत सार्वजनिक गरेकि हुन् ।
गीतको म्यूजिक भिडियोमा बिना राउत, सरोज राना प्रजाको अभिनय रहेको छ भने भिडियोमा मनकृष्ण महर्जनको सिनेमाटोग्राफी र बाङडे प्रसादको सम्पादन रहेको छ । भिडियोलाई रामजी लामिछानेले निर्देशन तथा कोरियोग्राफि गरेका हुन् ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू