Thursday, May 09, 2024  |  बिहीवार, २७ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

आकाशे खेतीको ट्रेलर सार्वजनिक , फिल्म फागुन २७ मा

शुक्रबार, १३ फागुन २०७८, कलीउड अपडेट.
यहि फागुन २७ बाट प्रर्दशनमा आएको चलचित्र आकाशे खेतीको ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य मुख्य पात्रलाइ समेटेर तयार पारिएको यो फिल्ममा मेहनत नगरि पैसा कमाउने युवाको कथा प्रस्तुत गरिएको छ । चलचित्रका लेखक निर्देशक उदय सुव्वा हुने् । 
चलचित्र आकाशे खेतीमा गौरव पहारी ,निता ढुंगाना, विल्सन बिक्रम राइ , बुद्धि तामाङ , रमा लिम्बु , शिशिर वाङदेल , जयनन्द लामा, लक्षु शर्मा , प्रकाश शर्मा , कृषा गुरुङ , अनुप याक्सो, रजनि गुरुङ  लगायतका कलाकारको अभिनय रहेको छ । 
एस एस इन्टनेशनल फिल्मस् र तक्मे प्रोडक्सनको व्यानरमा निर्माण  भएको यस चलचित्रलाई केदार उप्रेती , जिवन सुव्वा , राजेन्द्र चोङवाङ र दिल प्रकाश याक्सोले निर्माण गरेका हुन् । चलचित्रलाइ छायांकन बिक्रम डिसि , द्वन्द राजु किराती , नृत्य रामजी लामिछाने र राजिवको र सम्पादन सुजन बडालको रहेको छ । चलचित्र फागुन २७ गते प्रर्दशनमा आउदैछ ।
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू