Monday, Jul 04, 2022  |  सोमबार, २० आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
नर प्रधान ‘मित्र’द्वारा लिखित पुस्तक ‘दि हिमालयन’ लोकार्पण ‘हेल्लो जिन्दगी’ ले गान्तोकमा जित्यो क्रिटिक्स च्वाइस् अवार्ड 'सिल्ली फो'को अफिसियल ट्रेलर सार्वजनिक दिक्पाल , एसराज र साक्षीकाे त्रिकोणात्मक प्रेम !!! तिहारमा 'नालापानी' ​चलचित्र सम्झना बिर्सनाको 'हास्ने खेल्ने बेलैमा' सार्वजनिक , रोमान्टिक बने पुजा र आकाश चलचित्र ‘दोख’को शीर्ष गीत सार्वजनिक अब असार ३१ मा पूजा–आकाशको ‘सम्झना–बिर्सना’ सज्जाकाे ‘आँखैमा लाउने गाजलु…’ सार्वजनिक ‘गोर्खा : बिनिथ द ब्रेभरी’ काे छायांकन सकियो , सम्पूर्ण छायांकन इङ्गल्याण्ड र बेलायतमा हरितारा चलचित्र पुरस्कार दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार सम्मान समारोह सम्पन्न अनाथालयका लागि अभिनेता जोशीले पूरा गरे २४० माइल साइकल यात्रा मिलाप राष्ट्रिय मासिकले ‘मिलाप सम्मान तथा नयाँ वर्ष काे शुभकामना आदान–प्रदान’ कार्यक्रम सम्पन्न हेलम्बुका बाढीपीडितलाई अमेरिकी बिधायक डा.ह्यारी भण्डारीको प्रमुख आथित्यतामा घर हस्तान्तरण ​लाप्राकमा ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ सुरु

पल आफै प्रहरी चौकि जादै

आईतवार, १५ फागुन २०७८, कलीउड अपडेट.
पछिल्लो समय नायक पल शाह र एक १७ बर्षिय गायीकाको बिबाद सबैलाइ थाहै छ । यो बिबाद प्रहरी प्रसासन सम्म पुगेको छ । पिडित भनिएकि गायीका ले पल शाह माथी उजुरी दिए पछि प्रहरी पल लाइ खोजिरहेको थियो । यसै बिच पल शाहले यस बिच प्रहरी सामु उपस्थित हुन नसकेको कारण बताउदै  आइतबार आफै प्रहरी चौकी जाने बुझिएको छ । 
पल शाहले सोसल मिडियामा एक स्टाटस लेख्दै आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र चलचित्र म यस्तो गीत गाउँछुलाइ असर नपरोस भनेर हाल सम्म प्रहरी समक्ष नगएको स्विकार गर्दै नेपालको कानुनलाइ सम्मान गर्दै आफै प्रहरी सामु उपस्थित हुने बताएका छन् । 
पल र १७ बर्षिय गायीका बिचको यो लफडा कसरी समाधान हुने हो भनेर यतिबेला जताततै चर्चाको बिषय बनिरहेको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू