Saturday, Apr 27, 2024  |  शनिबार, १५ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

पल आफै प्रहरी चौकि जादै

आईतवार, १५ फागुन २०७८, कलीउड अपडेट.
पछिल्लो समय नायक पल शाह र एक १७ बर्षिय गायीकाको बिबाद सबैलाइ थाहै छ । यो बिबाद प्रहरी प्रसासन सम्म पुगेको छ । पिडित भनिएकि गायीका ले पल शाह माथी उजुरी दिए पछि प्रहरी पल लाइ खोजिरहेको थियो । यसै बिच पल शाहले यस बिच प्रहरी सामु उपस्थित हुन नसकेको कारण बताउदै  आइतबार आफै प्रहरी चौकी जाने बुझिएको छ । 
पल शाहले सोसल मिडियामा एक स्टाटस लेख्दै आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको र चलचित्र म यस्तो गीत गाउँछुलाइ असर नपरोस भनेर हाल सम्म प्रहरी समक्ष नगएको स्विकार गर्दै नेपालको कानुनलाइ सम्मान गर्दै आफै प्रहरी सामु उपस्थित हुने बताएका छन् । 
पल र १७ बर्षिय गायीका बिचको यो लफडा कसरी समाधान हुने हो भनेर यतिबेला जताततै चर्चाको बिषय बनिरहेको छ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू