Friday, Apr 26, 2024  |  शुक्रबार, १४ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक

सोमबार, १६ श्रावन २०७९, कलीउड अपडेट.
साहित्यकार एवं गीतकार धर्मेन्द्र तिम्सिना "क्षितिज"को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक गरिएको छ । माया प्रेम भन्दा पर रहेर रचना गरिएको कबितासंग्रहमा ६६ वटा कबिता समावेश गरिएको छ ।  सर्जक "क्षितिज" भूटानमा जन्मिएर ओहायो अमेरिका बस्दै आउनुभएकाे छ । 

कबितासंग्रह आवाजहरुको जुलुस गत  शुक्रबारका दिन अमेरीकाकाे  हेरिसवर्ग पेन्सलभेनियामा डा. गोविन्द भट्टराइ, पवन चाम्लिङ, डा कविता लामा, डेन्जोम साम्पाङ, कर्ण गुरुङ आदीको हातबाट भव्य कार्यक्रममा विमोचित भएको छ ।  कवितासंग्रह ६६ वटा कविता समावेश छन् । Global Bhutanese Literary Organization ले प्रकाशन गरेको यो कृती GBLO को वृहत साहित्यिक अनुष्ठानमा विमोचन गरिएको हो । यो कृतिको आवरण/सज्जा राजकुमार निरौलाले गर्नुभएको हो ।

कार्यक्रममा अरु अनि प्रदिप गुरुङको "बोल्ने ढुङ्गा" गजल संग्रह, गोपाल पौडेलको "माछाहरुको शहर" बाल उपन्यास, सबिन शर्मा धिमालको "ऐना अघी उभिएर" गजल संग्रह साथै अरु पुस्तकहरु पनि विमोचन गरिएको थियो । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू