Wednesday, Apr 24, 2024  |  बुद्धबार, १२ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​हरि उप्रेतीको पिरहरुले सार्वजनिक

शनिबार, ८ असोज २०७९, कलीउड अपडेट.
साहित्यकार एवं गीतकार हरि उप्रेतीको मर्मस्पर्सि गीत पिरहरुले सार्वजनिक भएको छ । उप्रेतीको आफ्नै यूटुव च्यानल हरि उप्रेती अफिसियल मा यो गीत सार्वजनिक गरिएको हो । स्टुडियो भर्सनको यो गीतमा रोशा फूँयालको सुमधुर आवाज रहेको छ ।  रोशा सारेगम लिटल च्याम्स कि उत्कृष्ट प्रतिस्पर्धि हुन् । रोशाको सुमधुर आवाजले आजभोली उनको व्यस्तता बढ्दो छ । 
सार्वजनिक यस गीतमा तृप्ती खड्का गुरुङ को संगीत रहेको छ । यस गीतलाइ एरेन्ज गरेका हुन् दिपकराज विश्वकर्माले । यस गीतकि निर्मात्री भने राधिका उप्रेती हुन् । 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू