Friday, Apr 26, 2024  |  शुक्रबार, १४ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

​कलाकारहरूको साथ 'घण्टी'लाई

शनिबार, २६ कार्तिक २०७९, कलीउड अपडेट.
काठमाडौ । पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टीको समर्थनमा कलाकारहरु समेत खुल्न थालेका छन् । मंसिर ४ गते हुने आमनिर्वाचनको मिति नजिकिएसँगै देश घण्टीमय भएको छ । निर्वाचनमा स्वतन्त्र कलाकारहरु समेत राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा खुल्न थालेका हुन् । कलाकार तथा निर्माता निर्मल शर्मा (गैंडा),निर्देशक निश्चल बस्नेत,चिरपरिचित र्याप गायक प्रणिल एल तिमल्सिना,मोडल उषा उप्रेती,नायिक वर्षा सिवाकोटी,निर्माता रवीन्द्र सिंह बानियाँ लगायतका कलाकारहरू घण्टी बाहक उम्मेदवारको र्यालीमा प्रत्यक्ष सहभागी हुँदै भोट मागिरहेका हुन् ।
निर्मल शर्मा, निश्चल बस्नेत, प्रनिल एल तिमल्सिना , रबिन्द्र सिं बानिया पुकार बमको लागी बोलिरहेका छन् भने उषा उप्रेती र बर्षा सिवाकोटी सोबिता गौतमको लागी बोलीरहेका छन् । निर्मल शर्मा र नायक रबि कार्की खुलेरै रबि लामिछानेलाइ भोट मागिरहेका छन् ।  देशमा मौलाएको भ्रष्टाचार तथा बेथितिको अन्त्यको लागि उनीहरुले स्वतन्त्र पार्टीका उम्मेदवारलाई मत दिन आग्रह गरेका हुन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू