Wednesday, Apr 24, 2024  |  बुद्धबार, १२ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

प्रबिसा अधिकारी र प्रताप दासको नयाँ म्युजिक भिडियो सार्वजनिक

सोमबार, १९ मंसिर २०७९, कलीउड अपडेट.
अहिलेका दुइ चर्चित गायक गायीका प्रताप दास र प्रबिशा अधिकारीको सुमधुर आवाज रहेको गीत छहरा सार्वजनिक गरिएको छ ।  अमेरिका को न्यु जर्सी को रमणीय दृश्यमा खिचिएको यो म्यूजिक भिडियो ड्रिम्स गेट इन्टरटेनमेन्ट को यु ट्युब च्यानलमा रिलिज गरिएको छ । यो गितको रचनाकार राजेश कुमार श्रेष्ठ हुन् भने संगीत अलिश कार्किले दिएका छन् । अलिसले पछिल्लो समय  प्रेम गित ३ का गीतमा संगीत भरेका छन् ।  यस्तै यस गीतलाइ सैलेन्द्र मान प्रधान ले एरेन्ज गरेका हुन् भने मिक्सिंग संगै रेकडिंग म्युजिक क्लाउडमा गरिएको छ । 
यस गितको भिडियोमा चलचित्र गोर्खा पल्टनकि नायिका तथा मोडल रन्जिता गुरुङ  लामो समयको अन्तरालमा भिडियोमा देखिएकि छिन् र भिडियोमा उनलाइ  कृश थापाले अभिनय गरेका छन्  । सार्वजनिक यस गीतमा प्रोडक्सन मेनेजर सफल खडका हुन् भने भिडियो को छायांकन  ड्रोनका साथै  निर्देशन बिक्की पुलामीले गरेका छन् । यस भिडियोलाइ बिष्णु खड्काले सम्पादन गरेका हुन् । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू