Tuesday, May 30, 2023  |  मंगलवार, १६ जेष्ठ २०८०   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

दुबइमा मेलिना र टंकले गाउँदा , नम्रता र समिक्षाले धुम मच्चाउने

शनिबार, २७ फागुन २०७९, कलीउड अपडेट.

दुबइमा इनास सांगीतिक धमाका आयोजना हुने भएको छ । मार्च १२ तारिखमा दुवइको याक एण्ड यति एभरेष्ट क्लब बरदुवइमा  आयोजना हुने यस सांगीतिक कार्यक्रममा आफ्नो प्रस्तुति दिन चर्चित गायक एवं संगीतकार टंक बुढाथोकि , चर्चित गायीका मेलिना राई , नायीका नम्रता सापकोटा र मोडल समिक्षा  पाेखरेल युएइ प्रस्थान गरेका छन् । कार्यक्रम सामाजिक भाव बोकेर आयोजना गरिएको इनासका अध्यक्ष एमडि बोहराले जानकारी दिएका छन् । मुसहर बस्ति खाध्यान्न सहयोगार्थ आयोजना  हुन लागेको छ ।  कार्यक्रममा नेपाल बाट जाने कलाकार संगै दुबइलाइ कर्मथलो बनाउदै आएका बिभिन्न कलाकारहरुको प्रस्तुती पनि रहने छ । कार्यक्रमलाइ हरि मोक्तानले संयोजक गरिरहेका छन् । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू