Tuesday, Apr 23, 2024  |  मंगलवार, ११ बैशाख २०८१   |  नेपाली समय लोड हुदैछ...
चलचित्र पत्रकार संघको वार्षिकोत्सवमा सातजना पत्रकार सम्मानित कलाकार पनि हुन डा. तोसिमा,निर्वाचन आयुत्तलाइ नै दिइन् धन्यवाद निश्चल बस्नेतले 'घण्टी'मा भोट हाल्ने चलचित्र ‘हिजो आजका कुरा’ ले मोफसल टुर सुरु गर्दै ​छायाँछवि तीज म्युजिक अवार्ड –०७९ भव्य रुपमा सम्पन्न गीतकार एवं गजलकार हरि उप्रेति सम्मानित १८ भाषा समावेश भएको नेपाली गीत सार्बजनिक धर्मेन्द्र तिम्सिना'क्षितिज'को कबिता संग्रह आवाजहरुको जुलुस सार्वजनिक चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन हुँदै सात फरक पेशाका छोरीको तिज गीत सार्वजनिक ‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक गोर्खा बिनिथ द ब्रेभरी’: बेलायत बाट प्रर्दशनको शुभारम्भ सरोज खनाल र शिशिर अभिनित म्युजिक भिडियो ‘बुवा: एक कथा’ रिलीज ‘कृष्ण–लीला’ को ट्रेलरमा पुष्प र श्रद्धाको सस्पेन्स लभ ‘हिड्दा–हिड्दै’ प्याक अप !

महानायक र मेरो रोग उस्तै हो : धिरज राइ

मंगलवार, ३१ चैत्र २०७७, कलीउड अपडेट.
लोकप्रिय गायक धिरज राइ अहिले गीत गायन संग संगै बुद्ध नेपालमा जन्मेका हुन् भनेर संसार भर सचेतना गराउने अभियानमा सक्रिय छन् । अझै पनि बिदेशमा पढाइने पुस्तकमा गौतम बुद्धको बारेमा भ्रामक तथ्य पढाइने थाहा पाए पछि धिरज राइले यो अभियानलाइ संसार भर पुर्याउने लक्ष्य राखेका छन् । गीत गायनमा पनि नयाँ गीत ल्याउने  तयारी भइरहेको बताएका छन् । यसै सिलसिलामा हामिले गायक धिरज राइ संग कुरा गरेका छौ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू